विनोद चौधरीको विजय र लोकतन्त्र, उद्यमशीलता तथा राजनीतिक नैतिकताको बहस
नेपाली कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरिरहेका बेला उद्योगपति तथा अर्बपति विनोद चौधरी समावेशी समूहबाट उपसभापतिमा निर्वाचित भएपछि एउटा बहस सुरु भएको छ—के अर्बपति व्यक्तिले राजनीति गर्नु हुँदैन?...
विनोद चौधरीको विजय र लोकतन्त्र, उद्यमशीलता तथा राजनीतिक नैतिकताको बहस नेपाली कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरिरहेका बेला उद्योगपति तथा अर्बपति विनोद चौधरी समावेशी समूहबाट उपसभापतिमा निर्वाचित भएपछि एउटा बहस सुरु भएको छ—के अर्बपति व्यक्तिले राजनीति गर्नु हुँदैन? के आर्थिक रूपमा सम्पन्न हुनु राजनीतिक अधिकारमाथि प्रश्न उठाउने आधार...
इटहरी । नागरिक समाज इटहरीले नयाँ नेतृत्व पाएको छ। आइतबार इटहरीस्थित शुष्मा कलेजको सभा हलमा आयोजित नागरिक भेला तथा पुस्तक विमोचन कार्यक्रममा द्रोणबहादुर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। न्यौपाने यसअघि नागरिक समाज इटहरीको उपाध्यक्षको जिम्मेवारीमा थिए। नयाँ कार्यसमितिको उपाध्यक्षमा भोलाकाजी बस्नेत, गंगा आचार्य र सुरेन्द्र तामाङ चयन...
इटहरी । निर्माण तथा हेभी इक्विपमेन्ट क्षेत्रमा अग्रणी ब्रान्ड जेसीबी नेपालको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालि ले इटहरीमा ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। इटहरीस्थित इम्पेरियल प्यालेसमा आयोजित कार्यक्रममा निर्माण व्यवसायी, क्रसर उद्योगी, उद्योग–व्यवसाय क्षेत्रका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदी, प्रमुख […]