-
माउण्टआबु । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको राष्ट्रिय मिडिया सम्मेलन २०२५ सञ्चालन भई रहेको छ ।
हरेक वर्ष झै यस वर्ष पनि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको केन्द्रीय कार्यालय भारतको राजस्थानको शान्तिवनमा विश्व शान्ति, एकता र विश्वास स्थापित गर्ने संकल्प सहितको मिडिया सम्मेलन सञ्चालन भई रहेको हो । ध्यान , राजयोग र उत्प्रेरणाका माध्यमबाट विश्व शान्तिका कामना सहित संदेश फैलाउदै आएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले सञ्चालन गरिरहेको मिडिया सम्मेलनमा करिव २हजार पत्रकारहरुको सहभागिता रहेको छ ।

यही सेक्टेवर ३० सम्म सञ्चालन हुने मिडिया सम्मेलनमा भ्वाइस अफ ट्रुथ नामक चलचित्र समेत प्रस्तुत गरियो । संस्थाकी अतिरिक्त मुख्य प्रशासिका राजयोगिनी ब्रह्मकुमारी जयन्ती दिदीले लन्डनबाट सम्बोधन गर्दै विश्वमा सबैभन्दा ठूलो महत्व मिडियाको रहेको भन्दै मिडियाले सूचना संसारभरि फैल्याउने काम गर्ने वताइन । कार्यक्रममा इग्नूका क्षेत्रीय निर्देशक डा.कमलेश मीणाको “समावेशी विचार” नामक पुस्तक विमोचन गरियो ।

मिडिया एक्स्पो सुभाराम्भ गरियो भने कार्यक्रम म्युजिक मेडिटेन लगायतका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ । मेडिटेसनलाई समेत विशेष प्राथमिकतामा राख्दै आएको ब्रह्माकुमार राजयोग सेवा केन्द्रको सञ्चालनगरि रहेको मिडिया सम्मेलनमा म्याजिक मेडिटेशन, माइन्ड स्पा जस्ता स्टलहरु समेत राखिएको छ ।
News Desk 0 response सोमवार, अशोज १३, २०८२
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३