मुख्य खबर
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
मोरङ । ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई आँखासम्बन्धी स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित मोरङको ग्रामथान गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ। शिविरमा ११० जनाको आँखाको परीक्षण गर्दा १८...
बुधबार, कार्तिक १९, २०८३इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
इटहरी । पूर्वी नेपालको मनोरञ्जन क्षेत्रलाई सांगीतिक उत्सवले थप रंगीन बनाएको छ। सुनसरीको इटहरीमा जारी ‘सांगीतिक महोत्सव २०८३’ मा राष्ट्रियस्तरका चर्चित गायक, गायिका तथा विभिन्न सांगीतिक समूहको प्रस्तुतिले दर्शकलाई आकर्षित गरिरहेको छ। गीतसंगीत, नृत्य...
आइतवार, कार्तिक १६, २०८३मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
इटहरी । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगर तथा धरानको स्थापना र ईश्वरीय सेवाको ६० वर्ष पूरा भएको अवसरमा हीरक जयन्ती ९डायमण्ड जुब्ली० महोत्सव आयोजना गरिने भएको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा सुनसरीको गढी गाउँपालिका–१...
बुधबार, कार्तिक १२, २०८३नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
इटहरी । नागरिक समाज इटहरीले नयाँ नेतृत्व पाएको छ। आइतबार इटहरीस्थित शुष्मा कलेजको सभा हलमा आयोजित नागरिक भेला तथा पुस्तक विमोचन कार्यक्रममा द्रोणबहादुर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। न्यौपाने यसअघि नागरिक समाज...
सोमवार, अशोज १९, २०८३छाला तथा सौन्दर्य उपचारमा नयाँ प्रविधिसहित सेवा विस्तार गर्दै हेयर एन्ड स्किन केयर लेजर हस्पिटल
शिक्षामा एआई : समयको माग, प्रविधिको साथ दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
इटहरी । शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउँदै आधुनिक कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोगलाई विद्यालय तहसम्म विस्तार गर्ने उद्देश्यले जिल्ला प्याब्सन सुनसरीको आयोजनामा सञ्चालित दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको अध्यापन तथा प्रशासनिक कार्यलाई...
सोमवार, अशोज १९, २०८३सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
इटहरी । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राबारे विद्यार्थीलाई सचेत गराउने उद्देश्यले इटहरी नमुना कलेजमा ‘सुरक्षित सडक, सुरक्षित जीवन’ विषयक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।इटहरी नमुना कलेजको आईएनसी हलमा आयोजित कार्यक्रममा नेपाल प्रहरी...
मङ्लबार, अशोज १३, २०८३विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
इटहरी । सुनसरीको इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा कारोबार कार्यालय रहेको विराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्कासन गर्ने तयारी अघि बढाएको छ। यसका लागि कम्पनी र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच शेयर निष्कासन...
मङ्लबार, अशोज १३, २०८३नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
इटहरी । नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा १५औँ महाधिवेशनका लागि इटहरी–२ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका बाबुराम सुवेदी राजनीति, पत्रकारिता, सामाजिक सेवा र धार्मिक गतिविधिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। लामो समयदेखि विभिन्न...
सोमवार, अशोज १२, २०८३दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
इटहरी । लामो समयदेखि निष्क्रिय रहेको महिला उद्यमी संघ सुनसरीले नयाँ नेतृत्वसँगै पुनः सक्रिय भएको छ। महिला उद्यमीलाई संगठित गर्दै उनीहरूका उत्पादनलाई बजारसम्म पु¥याउने, व्यवसाय सञ्चालनमा सहजीकरण गर्ने तथा सीप विकासका अवसर सिर्जना गर्ने...
आइतवार, अशोज ११, २०८३-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १९, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १९, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १९, २०८३




