अन्तरवार्ता
अन्तर्वार्ता–उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्नः स्वास्थ्यमन्त्री खतिवडा
नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप...
शुक्रबार, पुस २, २०७८नेपालको पुनर्निर्माण एवं पुनस्र्थापनाका उपलब्धि र अनुभव विश्वसामु राख्न सक्ने अवस्थामा छौँ :ज्ञवाली
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका संरचना विश्व जगत्का लागि उदाहरणीय छन् भने अर्कातर्फ स्थानीय जनताका सहभागितामा घर निर्माण तथा...
मङ्लबार, मंसिर २१, २०७८१७ वर्षकै उमेरमा तीनवटा स्नातकोत्तर गर्ने अलका आत्रेयको अनुभव
अलका आत्रेय चूडालले १७ वर्षकै उमेरमा तीनवटा विषयमा स्नातकोत्तर गरिसकेकी थिइन्। वनारसको सम्पूर्णानन्द विश्वविद्यालयबाट प्राचीन व्याकरण र तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयबाट सर्वदर्शनमा आचार्य अनि त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर। अलकाका नेपाली भाषामा ‘बाल्यकालसँग लोभिँदै...
मङ्लबार, भदौ २९, २०७८संकट विज्ञ डाक्टर राम थपलिया : अन्र्तवार्ता
संकट व्यवस्थापन विज्ञ डाक्टर राम थपलियाले कोरोना महामारीले निम्त्याएको संकट व्यवस्थापन गर्न सरकार असफल भएको बताउनुभएको छ । कोरोना महामारी रोक्न बहुमपक्षीय र बहुसरोकारवाला व्यवस्थापन रणनीति अपनाउन नसक्दजा कोरोना संक्रमणको जोखिम बढेको बताउनुभएको हो...
शुक्रबार, जेष्ठ १४, २०७८नगरपालिका महासंघका अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठ सँगको महामारी तथा सरुवारोग नियन्त्रण सम्बन्धी अन्तर्वार्ता
नगरपालिका महासंघका अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठले महामारी तथा सरुवारोग नियन्त्रण सम्बन्धी अधिकार संघीय सरकार सँग एकल रुपमा रहेको कारण चाहेर पनि धेरै काम गर्न नसकिएको बताउनु भएको छ । संघ सरकारको एकल अधिकार भएको...
शनिबार, जेष्ठ १, २०७८विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख सँगको अन्तरवार्ता
उपचार मात्रैले संक्रमण नियन्त्रण हुदैन,स्वास्थ्यका मादण्डलाई कडाईका साथ पालना गर्नुपर्छ ।विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गर्नुको बिकल्प नभएको बताउनुभएको छ...
बुधबार, बैशाख २९, २०७८रामचन्द्र पौडेल, अन्तरवार्ता (समसामयिक विषय)
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने पार्टी र आफ्नै पार्टीको सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभएको छ । सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने...
बिहिबार, बैशाख १६, २०७८अन्तरवार्ताः– राजेन्द्र मल्ल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका पदाधिकारीहरुले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर सुझव दिएका छन् । चेम्बरले खासगरी बजेटको...
मङ्लबार, बैशाख १४, २०७८‘मेरो कित्ता’ नाम दिइएको यो डिजिटल प्रणाली के हो र कसरी काम हुन्छ डा. शिवमाया तुम्बाहाङ्फे–अन्तरवार्ता
सरकारले आजबाट मालपोत कार्यालयबाट प्राप्त गर्र्ने नक्सा, प्लट रजिष्टर, फिल्ड बुकलाई डिजिटल गरी सेवाग्राहीको व्यक्तिगत पहुँचमा दिएको छ । आजबाट जग्गधनीले आफ्नो जग्गाको नक्सा आफै प्रिन्ट गर्न सक्छन् । पहिलो चरणमा काठमाडौं उपत्यकाको ८...
बिहिबार, बैशाख २, २०७८पार्टी भित्रको अन्तरविरोधमा पुष्पकमल दाहालले सेकताप गरेका कारण वर्तमान स्थिति उत्पन्न भयो: ईश्वर पोखरेल
काठमाडौंः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी भित्र विभिन्न कारणले श्रृजना भएका अन्तरविरोधमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले “सेकतापका” गरेका कारण वर्तमान स्थिति उत्पन्न भएको बताउनुभएको छ । पार्टी अध्यक्ष एवं महासचिवले भेला...
बिहिबार, चैत्र ५, २०७७-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३




