विचार/ब्लग
टिपर आतंक कहिलेसम्म ?
टिपरको आतंकले बुधबार पनि दुई कलिला मुनाको ज्यान लियो, काठमाडौको गोकर्णश्वर नगरपालिका सुन्दरीजलका रोहन घिसिङको दुई छोरीको टिप्परले ठक्कर दिदाँ प्राण गयो,दुई छोरीको उच्च शिक्षाको सपना देखेर विद्यालय जाँदै गरेका रोहनको मोटरसाइकलाई टिप्परले ठक्कर...
बुधबार, चैत्र १६, २०७८भारत भ्रमणको प्राथमिकता
प्रधानमन्त्री देउवा भारतबाट पहिलो औपचारिक विदेश भ्रमण गर्दैछन् । जहाँ उनले यही चैतको १८देखि गर्ने भारत भ्रमणमा के कस्तो मुद्दा उठाउलान् भन्ने चासो बढेको छ। प्रधानमन्त्री देउवाले सीमासहित आर्थिक मुद्दामा केन्द्रीत हुनुपर्नु परराष्ट्र जानकारहरुले...
बुधबार, चैत्र १६, २०७८बीआरआइ परियोजनासंगै एमसीसीले सिर्जना गरेको संशयको निवारण चिनियाँ चासो
यतिबेला चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा छन् । तीन दिने भ्रमणका क्रममा रहेका वाङ यीको पछिल्लो नेपाल भ्रमण तेश्रो पटक हो । अफगानिस्तान हुदै शुक्रबार नेपाल आइपुगेका वाङयीको भ्रमणलाई निकै चासोको साथ हेरिएको...
शनिबार, चैत्र १२, २०७८ओलीको उखान संस्करण
प्रायजसो सम्बोधनमा एमाले अध्यक्ष ओली नीति र विचारका कुरा खासै गर्दैनन् । उनी जहाँ जहाँ पुग्छन् त्यहाँ त्यहाँ उनले व्यगं नै व्यक्त गर्दछन् । उनी उखान टुक्काको साहरामा विरोधीमाथि सिधा हमला गर्छन् । त्यस्तै...
आइतवार, चैत्र ६, २०७८फेरिपनी सत्तामा अनुत्तीर्ण नेतृत्व
जनताको परिवर्तनको आकांक्षाको संकल्पसहितको त्यो १९ दिने जनविद्रोहले व्यवस्थालाई विस्थापन ग¥यो, राज्य संरचना र शासकीय प्रणालीमा आमूल परिवर्तन ल्याइदियो । तर, पटक पटक नेतृत्व परीक्षणमा अनुत्तीर्ण भएकाहरु नै दोहोरिए । २०६२÷६३को परिवर्तनले नयाँ नयाँ...
शनिबार, फाल्गुन २१, २०७८संसदलाई बन्धक नबनाउ
संसद जनताबाट निर्वाचित जनप्रतिधिहरुको थलो हो, जहाँ उनीहरु राष्ट्रिय सरोकारको विषयमा आफ्नो विवेक प्रयोग गर्न स्वतन्त्र र सार्वभौम हुन्छन्, तर, यही सार्वभौम संसद अमुक नेताहरुको राजनीतिक लाभ हानीको खेलोमेलोमा उपयोग गरिदै आइएकोमा पछिल्लो समय...
शुक्रबार, फाल्गुन १३, २०७८एमसीसीको पासोमा दल
एमसीसीको विषयले दलहरु अनिर्णयको बन्दी बनेका छन् । लामो समयदेखि गिजुलिएको एमसीसी दलका लागि निल्नु न ओकल्नु भएको छ। एमसीसीको विरोधमा बढ्दो जनमत र अमेरिकी दबाबले दलका लागि एमसीसी गलपासो भएको छ। एमसीसी सम्झौता...
शनिबार, माघ २९, २०७८थापाको अबको बाटो कता ?
तीन दशक भन्दा बढी राप्रपको नेतृत्वमा रहेका कमल थापाले पार्टी परित्याग गर्दा राप्रपालाई ठुलो क्षति पुग्ने अनुमान गरिएकोमा उनको साथमा उभिने पधादिकारी देखिएका छैनन् । थापा एजेण्डाबाट विमुख भएकोले उनको साथमा नउभिने उनी पक्षिय...
बिहिबार, माघ २७, २०७८धुलमुले एमाले
पाँच दलीय गठबन्धनलाई अप्राकृतिक गठबन्धन भएको आरोप लगाएको एमाले यतिबेला प्रधानमन्त्री देउवासंग नजिकिएको छ। आफ्नो कार्यकालमा एमसीसी पारित गर्न जोडबल गरेका ओली एमसीसी पारित गर्न सभामुखलाई महाअभियोग लगाउने शर्त सहित प्रस्ताव गर्नुले उसको धुलमुले...
बुधबार, माघ २६, २०७८शुदुरपश्चिममा लोकप्रिय बन्दै शाह
कोरोना कहरको पहिलो चरणका बेला सुदूरपश्चिमको अवस्था अस्तब्यस्त थियो । एकातिर रोगको महामारी अर्कोतिर बन्दाबन्दीले सबैको जनजीवन तहसनहस हुन थालेको थियो । विरामीहरुले नियमित सेवन गर्नुपर्ने औषधी पाउन सकिरहेका थिएनन्, अशक्त र अपाङ्गता भएकाहरुका...
शुक्रबार, पुस ३०, २०७८-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२