मुख्य खबर
रोटर्याक्ट क्लब अफ इटहरीद्वारा सशस्त्र प्रहरीलाई २ लाख ५० हजार बराबरको विपद् राहत सामग्री हस्तान्तरण
इटहरी । विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले रोटर्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकलीलाई विभिन्न विपद् ब्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ।रोटर्याक्ट...
सोमवार, असार १, २०८३सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
उदयपुर । स्वच्छ वातावरणमा आन्तरिक पर्यटन प्रवद्र्धन तथा विद्यार्थीहरूबीच आपसी परिचय र उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले उदयपुरको बेलका रिसोर्टमा आयोजित एक विशेष कार्यक्रमबीच सीबी कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा एसईई परीक्षामा उत्कृष्ट...
सोमवार, असार १, २०८३प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सुनसरीको आयोजनामा विद्यालय व्यवस्थापन तथा कक्षा १ देखि ५ सम्मको मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण तथा कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इटहरी–४ स्थित दुर्गा पार्टी...
शनिबार, जेष्ठ ३०, २०८३सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
इटहरी । सुनसरी जिल्ला अदालतको आयोजनामा न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ। इटहरी–२ स्थित साधना प्रतिष्ठान नेपालको सभाहलमा आयोजित कार्यक्रममा अदालतका प्रतिनिधि, जनप्रतिनिधि तथा...
शनिबार, जेष्ठ ३०, २०८३सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा सञ्चालित एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत महिला समूह सदस्यहरूका बालबालिकालाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ।सेभ द अर्थ सुनसरीको आयोजना तथा इटिसि नेपालको सहयोगमा सञ्चालित कार्यक्रम...
शुक्रबार, जेष्ठ २९, २०८३सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
इटहरी । नेपाली सेनाको सैनिक अस्पताल इटहरीले सञ्चालन गरेको मोतियाबिन्दु तथा आँखाका विभिन्न रोगहरूको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ ।जेठ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको शिविरबाट सयौं सेवाग्राही लाभान्वित भएका छन्।शिविरमा नेपाली...
शुक्रबार, जेष्ठ २९, २०८३पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
इटहरी । विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारी बोध तथा लोकतान्त्रिक संस्कारको प्रवद्र्धन गर्ने उद्देश्यले पिसजोन आवासीय माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व चयन कार्यक्रम सम्पन्न गरिएको छ।विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका करिब ६ सय विद्यार्थीको...
बिहिबार, जेष्ठ २८, २०८३बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
बेलबारी । सामुदायिक विकास, सामाजिक उत्तरदायित्व र श्रमको सम्मानलाई व्यवहारमा उतार्दै आएको श्रम संस्कृती पार्टी बेलबारी नगर समितिले आफ्नो २७औँ साप्ताहिक श्रमदान कार्यक्रम अन्तर्गत शनिबार बेलबारी–३ र बेलबारी–८ मा विभिन्न जनहितका कार्य सम्पन्न गरेको...
शनिबार, जेष्ठ २३, २०८३इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
इटहरी । निर्माण तथा हेभी इक्विपमेन्ट क्षेत्रमा अग्रणी ब्रान्ड जेसीबी नेपालको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालि ले इटहरीमा ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। इटहरीस्थित इम्पेरियल प्यालेसमा आयोजित कार्यक्रममा निर्माण व्यवसायी,...
शनिबार, जेष्ठ २३, २०८३-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




