-
सुनसरी । समृद्ध नेपाल, हाम्रो अभियानस प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्वू भन्ने मूल नाराका साथ ५३औं विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।
पारिवारिक निजी वन संघ नेपाल, कोशी प्रदेशले सुनसरीको देवानगञ्ज ७, पक्किटोल सिनुवारीमा बृक्षरोपण तथा प्राकृतिक जलासयमा माछाका भुरा छाडेर ५३औं विश्व वातावरण दिवस सुनसरी बहुउद्देश्यी कृषि परिसरमा मनाएको हो ।
सुनसरी बहुउद्देश्यी कृषि क्षेत्रको सडक किनारमा २ सय बढी विभिन्न जातका फुल लगायका विरुवाहरु कार्यक्रमका प्रमुख अतिथी लगायतले बृक्षरोपण गरेका थिए ।
कार्यक्रममा वातावरण संरक्षण, जैविक विविधताको प्रवद्र्धन, तथा पारिवारिक निजी वनको अवधारणा विस्तारमा उल्लेखनीय योगदान गर्दै आएको विषयमा पारिवारिक निजी वन संघ नेपाल, कोशी प्रदेशका सचिव मनोज चौधरीले जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कार्यक्रममा सम्बोधन गर्दै प्रदेश सरकारले व्यावसायिक कृषि फर्म गर्न चाहने कृषक तथा निजी क्षेत्रलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले पारिवारिक निजी वन अभियानले हरियाली विकास र जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान र्पुयाउने विश्वास गरेका छन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ २३, २०८२
सोही कार्यक्रममा विद्यार्थीहरुका लागी अध्यानमा सहयोग पुगोस भन्दै ५० थान कपी वितरण गरियो ।
पारिवारिक निजी वन संघ नेपाल, कोशी प्रदेशका अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सासंद राम प्रसाद मेहता, पारिवारिक निजी बन संघ नेपालका केन्दिय बरिष्ठ उपाध्यक्ष इन्दिरा घिमिरे, चरे उत्थानशिल आयोजना कोशीका प्रमुख राजकुमार गुप्ता, पारिवारीक निजी बन संघ नेपालकी केन्द्रिय सदस्य कोकिला भण्डारी, पारिवारीक निजी बन संघ नेपाल सुनसरी अध्यक्ष मुकुन्दराज भट्टराई, पारिवारीक निजी बन संघ नेपाल भोजपुरका अध्यक्ष जगदिश सापकोटा लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३ -
कांग्रेसको भविष्य: व्यक्तिको छायाँमा कि विधिको उज्यालोमा?
सोमवार, साउन १८, २०८३ -
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३

मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३
-
कांग्रेसको भविष्य: व्यक्तिको छायाँमा कि विधिको उज्यालोमा?
सोमवार, साउन १८, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३