खेलकुद
पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ ’एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी
पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले ’एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् ।नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार भक्तपुरमा आयोजना गरेको १५ औं एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ गौरिका र पुरुषतर्फ...
शनिबार, फाल्गुन ८, २०७७बिरेन स्मृति १४ औं बीटी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता हुदै
कास्कीको पोखरामा बुद्धटोल युवा क्लब बगरको आयोजनामा चौथो बिरेन स्मृति १४ औं बीटी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता हुने भएको छ । शनिवार पोखरामा पत्रकार सम्मेलन गर्दै क्लवले यहीं फागुन...
शनिबार, फाल्गुन ८, २०७७प्रदेस नम्बर १ स्तरिय भेटन कप फुटबल प्रतियोगिता फागुन १३ गते देखि
इटहरी । प्रदेस नम्बर १ स्तरिय भेटन कप फुटबल प्रतियोगिता यही फागुन १३ गते देखि सुनसरीको इटहरीमा आयोजना हुने भएको छ । हम्रो इटहरी भेटन क्लवको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजनमा प्रतियोगिता आयोजना गर्न...
शुक्रबार, फाल्गुन ७, २०७७महिला राष्ट्रिय लिग नेपाल प्रहरीले चौदण्डीगढीलाई दश शुन्यले हरायो, चौदण्डीगढी १२ खेलमै पराजित
निरू थापाको चार गोलमा निरीह चौदण्डीगढी नगरपालिकाले महिला राष्ट्रिय लिगको १२ औ खेलमापनि पराजित हुदा अंकको खाता नखोली लिग सकाएको छ। राष्ट्रिय लिग भएपनि सो स्तरको टिम थिएन चौदण्डीगढीको र यो लिगभरि नै उसको...
शुक्रबार, फाल्गुन ७, २०७७वालिङ नगरपालिकाको सहज जित
राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा वालिङ नगरपालिकाले सहज जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० ले हराएको छ । लिगको अन्तिम खेलमा...
बिहिबार, फाल्गुन ६, २०७७एनएनआईपिए अवार्ड तयारी पूरा
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार प्रदान गर्ने एनएनआईपिए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी स्थित नगरपालिकाको निगु पुखुमा वितरण हुने...
बिहिबार, फाल्गुन ६, २०७७जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा
जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । मेलबर्नमा बिहीबार भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई हराउदै ओसाका उपाधि नजिक पुगेकी हुन् । तेस्रो वरीयताकी २३ वर्षकी ओसाकाले दशौँ वरीयता...
बिहिबार, फाल्गुन ६, २०७७१३ वर्ष मुनिका खेलाडी छनोट प्रतियोगिता अन्र्तगत सुनसरी जिल्लाको फाईनल चरणको प्रतिस्पर्धा सुरु
इटहरी । फुटबल खेलका लागि दक्ष जनशक्ति तयार पार्ने उद्धेश्यले अखिल नेपाल फुटबल संघ एन्फा ले सञ्चालन गरिरहेको १३ वर्ष मुनिका खेलाडी छनोट प्रतियोगिता अन्र्तगत सुनसरी जिल्लाको फाईनल चरणको प्रतिस्पर्धा सुरु भएको छ ।...
बिहिबार, माघ २९, २०७७फुटबल प्रतियोगिता तथा लामेचौर खेल मैदान उद्घाटन
धनकुटा । आठौं छिन्ताङ्ग सहिद कप फुटबल प्रतियोगिता २०७७ तथा लामेचौर खेल मैदान उद्घाटन समारोह सम्पन्न भएको छ । मितेरी युवा क्लव सहिदभुमि १ छिन्ताङ्ग धनकुटाको आयोजनामा सञ्चालन गरिएको प्रतियोगिता तथा लामेचौर खेल मैदान...
मङ्लबार, माघ २७, २०७७स्व. पासागं ल्यामु शेर्पा च्यालेन्ज कप फुटबल प्रतियोगिता सम्पन्न
इटहरी । सुनसरीको कालाबन्जारमा जारी स्व. पासागं ल्यामु शेर्पा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी इटहरीको शान्तिनगर फुटबल क्लवले उचालेको छ । जगन्नाथ डेढराज जनता मावि को खेल मैदानमा भएको फाइनल खेलमा शान्तिनगर फुटबल क्वलले...
मङ्लबार, माघ २०, २०७७-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३




