-
इटहरी । सुनसरीको कालाबन्जारमा जारी स्व. पासागं ल्यामु शेर्पा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी इटहरीको शान्तिनगर फुटबल क्लवले उचालेको छ ।
News Desk 0 response मङ्लबार, माघ २०, २०७७
जगन्नाथ डेढराज जनता मावि को खेल मैदानमा भएको फाइनल खेलमा शान्तिनगर फुटबल क्वलले पंचायन फुटबल क्लव रामधुनीलाई २ गोलका विरुद्ध १ गोलले पराजित गरि उपाधी हासिल गरेको हो ।
इन्द्रेणी क्लव कालाबन्जारको आयोजना तथा बराहक्षेत्र ५ युवा जमातको संयोजनमा भएको प्रतियोगिता अन्तरगत फाइनल खेल बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रतियोगिताको विजेतामा शान्तिनगर फुटबल क्लवले नगद ४१ हजार ट्रफी र प्रमाण पत्र र उपविजेताले नगद २१ हजार ट्रफी र प्रमाण पत्र हात पार्न सफल भएको थियो ।
प्रतियोगितामा आठ वोटा क्लबले भाग लिएको कार्यक्रम सम्योजक संजिव बस्नेतले जानकारी दिए ।
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२