-
इटहरी । होटल तथा पर्यटन क्षेत्रमा रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले सुनसरीमा निःशुल्क बारिष्टा तालिम सञ्चालन हुने भएको छ। जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको समन्वयमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको दीगो पर्यटन परियोजनाको सहयोगमा २१ दिने तालिमका लागि आवेदन खुला गरिएको हो।
तालिममा २५ जना सहभागी छनोट गरिनेछन् भने एसईई वा सो सरह उत्तीर्ण भई होटल तथा पर्यटन व्यवसायमा आबद्ध व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
तालिम असार ८ गते देखि सञ्चालन हुनेछ।महिलाहरू, सीमान्तकृत वर्ग तथा वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेज बहादुर पुरीले पर्यटन तथा आतिथ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन हुने तालिमले युवाहरूलाई व्यावसायिक सीप प्रदान गरी रोजगारीको अवसर विस्तार गर्न सहयोग पुग्ने बताए ।
News Desk 0 response शनिबार, असार ६, २०८३
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -

महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी
शुक्रबार, असार ५, २०८३ -
इटहरीमा पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया, होमस्टे र स्थानीय संस्कृतिमा जोड
शुक्रबार, असार ५, २०८३ -
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३

शनिबार, असार ६, २०८३