-
इटहरी । प्रदेस नम्बर १ स्तरिय भेटन कप फुटबल प्रतियोगिता यही फागुन १३ गते देखि सुनसरीको इटहरीमा आयोजना हुने भएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
हम्रो इटहरी भेटन क्लवको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजनमा प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको हो ।
जनता बहुमुखी क्याम्पस इटहरीको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा झापा,मोरगं,सुनसरी ,उदयपुर र धनकुटाका गरी १२ भेटन टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा आयोजक हाम्रो इटहरी भेटन क्लवका अध्यक्ष मन्दिप कुमार राईले जानकारी दिए । प्रतियोगिता अन्र्तगत यही फागुन २२ गते सम्पन्न हुने फाइनल प्रतियोगिताका विजेता टिमलाई ५५हजार नगद शिल्ड प्रमाण पत्र र उपविजेतालाई ३१हजार नगद शिल्ड प्रमाण पत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जनाइयो । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्की सहित आयोजक हाम्रो इटहरी भेटन क्लवका पुर्व अध्यक्ष भरतकुमार श्रेष्ठ , फुटबल प्रशिक्षक श्याम मानन्धर लागयतको उपस्थिती रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३