-
कास्कीको पोखरामा बुद्धटोल युवा क्लब बगरको आयोजनामा चौथो बिरेन स्मृति १४ औं बीटी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता हुने भएको छ । शनिवार पोखरामा पत्रकार सम्मेलन गर्दै क्लवले यहीं फागुन २२ गतेदेखि १४ औं बिटि कप प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।
क्लबका अध्यक्ष विजया गुरुङका अनुसार प्रतियोगिताको बिजेता टिमले ट्रफि, मेडल, तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ । उपबिजेता टिमले ट्रफि, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ रुपैया हात पार्नेछ । गुरुङले प्रतियोगितामा बिद्यागत पुरस्कार तर्फ म्यान अफ दि म्याचलाई ट्रफि प्रदान गरिने छ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, हाईस्कोर र डिफेण्डरलाई तीन हजार र अनुशासिशत टिमले ७ हजार प्राप्त गर्नेछन् । कुल अनुमानित ५० टिमको सहभागिता रहेको सो प्रतियोगितालाई बिटी हङकङ, र बिटी युके सहप्रायोजक गरेको आयोजकले जनाएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३