-
इटहरी । फुटबल खेलका लागि दक्ष जनशक्ति तयार पार्ने उद्धेश्यले अखिल नेपाल फुटबल संघ एन्फा ले सञ्चालन गरिरहेको १३ वर्ष मुनिका खेलाडी छनोट प्रतियोगिता अन्र्तगत सुनसरी जिल्लाको फाईनल चरणको प्रतिस्पर्धा सुरु भएको छ ।
News Desk 0 response बिहिबार, माघ २९, २०७७
जिल्लाका विभिन्न पाँच स्थानमा सात सय बढी प्रतिस्पर्धीहरुविचको प्रतिस्पर्धाबाट छनोट भएका एक सय २५ जनाको सहभागितामा फाइनल चरणको प्रतिस्पर्धा सुरु भएको हो ।
१३बर्ष मुनिका खेलाडी छनोटका लागि जिल्लाका इनरुवा ,इटहरी ,धरान ,बराहक्षेत्र र दुहवीबाट छनौट भएका आएका एक सय २५ प्रतिस्पर्धीबाट प्रदेसमा हुने प्रतिस्पर्धामा सहभागी हुने गरी २५जना छनोट गर्ने लक्ष्य राखिएको एन्फा सुनसरीका अध्यक्ष केशव कार्कीले जानकारी दिए ।
एकेडेमीमै बस्ने पढ्ने साथै प्रशिक्षणका लागि रहने गरी मुलुकभरबाट ४२ जना किशोर खेलाडीहरु छनोट गरिने गरी छनोट चरणको काम भई रहेको जानकारी दिए ।
भविष्यमा ठुलो खेलाडि बन्न सकिने सपना बोकेर छनोटका लागि प्रतिस्पर्धामा उत्रिएका किशोरहरु खेलका माध्यमबाट पछि ठुलो मान्छे बन्न सकिने आशमा प्रतिस्पर्धा गरिरहेको वताउछन ।
खेलाडी बन्ने छोराको रहरका कारण छनोटमा प्रतिस्पर्धा गरिरहेको छोरो भविष्यको ठुलो खेलाडी वन्न सफल होस भन्नका लाािग छोरालाई उत्साह प्रदान गर्न आएको छनोटमा सहभागी भएका एक खेलाडीकी अभिभावक शान्ति लिम्बु वताउछिन ।
सानै देखि खेलकुदको कक्षा र प्रशिक्षण दिएर भविष्यमा राम्रो खेलाडी उत्पादन गर्ने लक्ष्य सहित एन्फाले सुरु गरेको अभियानले नेपाली फुटबल क्षेत्रले भविष्यमा राम्रा खेलाडी उत्पादन गर्ने विश्वास गर्न थालेलिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३