मुख्य खबर

केरावारीमा युवा शसक्तीकरण तथा पर्यावरण मैत्री उद्यम परियोजना अन्तर संवाद सम्पन्न

केराबारी । युवाहरुलाई लक्षित गरी मोरगंको केरावारीमा सञ्चालित युवा शसक्तीकरण तथा पर्यावरण मैत्री उद्यम परियोजना केन्द्रित अन्तर संवाद कार्यक्रम सम्पन्न गरियो ।पहाडी ग्रामिण विकास संस्था हर्डनको आयोजना तथा मेनोनाइर्ट सेन्ट्ल कमिटी नेपाल ,वे्रड फर...

बुल्स एलेभेन क्लवद्वारा बुढासुब्बा खेलमैदान सरसफाई

इटहरी । सार्वजनिक स्थलहरुको सरसफाईका क्षेत्रमा सुनसरीको इटहरीमा नाम कमाएको बुल्स एलेभेन क्लव इटहरीले बुढासुब्बा खेलमैदान इटहरीको सरसफाई गरेको छ ।युवाहरुले विभिन्न खेलकुदका गतिविधि गर्ने बुढासुब्बा खेलमैदानमा बढेको झार जंगल तथा अन्य फोहोर सरसफाई...

इक्यान पूर्वाञ्चलद्वारा २९औं स्थापना दिवसमा वृक्षारोपण र बटुकलाई शैक्षिक सामग्री वितरण

इटहरी । नेपाल शैक्षिक परामर्श संघ इक्यानको २९औं स्थापना दिवसको अवसर पारेर इक्यान पूर्वाञ्चलले वृक्षारोपण सहित बटुकहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।उच्च शिक्षा हासिल गर्न विदेशका शैक्षिक संस्थामा जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान...

माइती नेपाल इटहरीद्वारा वार्षिक गतिविधि सार्वजनिक गर्दै सामाजिक परिक्षण सम्पन्न

इटहरी । माइती नेपाल परामर्श तथा पुर्नस्थापना केन्द्र इटहरीले वर्ष भरी गरेका गतिविधिहरुलाई समेटेर सामाजिक परिक्षण गरेको छ ।माइती नेपाल इटहरीले आर्थिक वर्ष २०८१।०८२मा गरेका २६वटा कार्यक्रम लगायतका गतिविधिहरु समेटेर सामाजिक परिक्षण कार्यक्रम गरेको...

पूर्वेली लोकगायिका अञ्जु गौतमका गीत युट्युबमा ब्लक, म्युजिक नेपाल विरुद्ध आपत्ति

इटहरी । लामो समय देखि गायन क्षेत्रमा रहेकी पूर्वेली लोकगायिका अञ्जु गौतमको मौलिक गीतहरू म्युजिक नेपालले युट्युबमा अनुचित रूपमा ब्लक गरिएको भन्दै सार्वजनिक रूपमा कडा आपत्ति जनाएकी छिन् ।इटहरीमा पत्रकार सम्मेलनमा उनले तीन चर्चित...

विद्यालय शिक्षा विधेयकविरुद्ध सुनसरीमा निजी विद्यालय सञ्चालकहरूको वृहत अन्तरक्रिया

सुनसरी । विद्यालय शिक्षा विद्येयकमा समावेश गरिएको पुर्ण छात्रावृत्ती भन्ने शब्द हटाउनु पर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलनरत सुनसरीका संस्थागत विद्यालय सञ्चालकहरुले जिल्ला व्यापी वृहत अन्तरक्रिया कार्यक्रम गरेका छन ।

अनुदान कटौती र बक्यौता नपाएपछि किसान फेरि आन्दोलनमा

काठमाडौं । माइतीघर मण्डलामा जारी उखु किसानको धर्नामा सत्तापक्षका सांसद समेत सहभागी भएका छन् । बुधबार नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री एनपी साउद धर्नास्थल पुगेर किसानसँग ऐक्यबद्धता जनाए । सांसद साउदले नेपाल कृषिप्रधान देश...

ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रमा दीर्घकालीन भिजनसहित राष्ट्रिय प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आयोजना गरेको...

जीवन विज्ञान योग प्रयोगशालाद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

इटहरी । जीवन विज्ञान योग प्रयोगशाला केन्द्र इटहरी १६ को आयोजनामा नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गरिएको छ । इटहरीको लवीपुर चोकमा जीवन विज्ञान योग प्रयोगशाला इटहरी...

4565