-
काठमाडौं । माइतीघर मण्डलामा जारी उखु किसानको धर्नामा सत्तापक्षका सांसद समेत सहभागी भएका छन् । बुधबार नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री एनपी साउद धर्नास्थल पुगेर किसानसँग ऐक्यबद्धता जनाए ।
सांसद साउदले नेपाल कृषिप्रधान देश भए पनि किसान निरन्तर अन्यायमा परेको बताउँदै, हाल अनुदान रकम कटौती र बक्यौता रकम नपाउँदा फेरि आन्दोलन गर्नुपरेको स्थिति दुखद रहेको टिप्पणी गरे । उनले भने, “सरकारले घटाएको अनुदान रकम तत्काल पुरानै अवस्थामा ल्याएर किसानलाई उपलब्ध गराउनुपर्छ । उद्योगी र किसान दुवैको हित हुने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्दै किसानको माग सम्बोधन गर्नुपर्छ ।”
यसअघि मंगलबार धर्नामा पुगेर विपक्षी नेताहरूले पनि समर्थन जनाएका थिए । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ माइतीघर पुगेका थिए ।
News Desk 0 response बुधबार, भदौ ११, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२