मुख्य खबर
सुषमा गोदावरी कलेजमा स्वागतोत्सव सम्पन्न, ग्रिस दाहाल र योना राई मिस्टर–मिस सुषमा २०८२”
इटहरी । कक्षा ११मा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई लक्षित गरि सुषमा गोदावरी कलेज इटहरीका कक्षा १२का विद्यार्थीहरुलेस्वागतोत्सव कार्यक्रम आयोजना गरेका छन । नयाँ आउने विद्यार्थीहरुलाई स्वागत गर्ने विगतको परम्परालाई निरन्तरता दिदै सुषमा गोदावरी कलेजमा...
शनिबार, भदौ २१, २०८२इटहरीमा होटल तथा पर्यटन व्यवसायी संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न,५५ प्रिन्ट संकलन
इटहरी । मानव उपचारका लागि आवश्यक पर्ने रगतको अभाव नहोस भनेर वार्षिक तालिका नै वनाएर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले इटहरीमा रक्तदान कार्यक्र सम्पन्न गरेको छ ।...
शनिबार, भदौ २१, २०८२त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रद्वारा इटहरीमा १०८ शिवलिङ्ग शिलान्यास
इटहरी । अध्यात्मका माध्यमबाट मानव जीवनलाई सहज र सरल वनाउने उद्धेश्य वोकेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले सुनसरीको इटहरीमा १०८ शिव लिगं स्थापनाका लागि शिलान्यास सम्पन्न गरेको छ । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको...
बिहिबार, भदौ १९, २०८२विश्व आर्दश एकेडेमीमा पाँच दिने चेस अभिमुखिकरण तालिम सम्पन्न
इटहरी । विश्व आर्दश एकेडेमीले चेस खेलमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरि पाँच दिने चेस अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।कक्षा ३ देखि ९कक्षा सम्म अध्ययरत ४४ जना छात्रछात्राको सहभागितामा पाँच दिने चेस अभिमुखिकरण...
बिहिबार, भदौ १९, २०८२धरानको सेवक अभियानद्धारा संखुवासभामा, वृद्धाश्रम र बालकल्याण गृहमा सहयोग हस्तान्तरण
संखुवासभा । संखुवासभामा रहेका वृद्धाश्रम र बालकल्याण गृहका आश्रितहरुका लागि धरानस्थित सेवक अभियानले सहयोग स्वरूप खाद्यान्न, न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । ‘सेवा नै धर्म’ भन्ने मूल मन्त्र बोकेको सेवक अभियानले...
बुधबार, भदौ १८, २०८२रामधुनीमा ‘खुसियाली जीवन तथा पुनर्ताजगी’ तालिम सम्पन्न
झुम्का । खुसियालीका साथ जीवन जिउने विषय केन्द्रित सुनसरीको रामधुनीमा प्रशिक्षण सहितका तालिम सम्पन्न गरिएको छ । रामधुनी नगरपालिकाको कार्यलयमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालको आयोजनामा खुसियाली जीवन तथा पुनर्ताजगी तालिम सम्पन्न गरिएको हो...
बुधबार, भदौ १८, २०८२इटहरीमा यामाहा एम टि–१५ भी२ र एफजेड एस भी ३ नयाँ रंगमा सार्वजनिक
इटहरी । यामाहा ब्राण्डले नेपाली युवाहरुले रुचाइ रहेको एम टि फिप्टीन भी टु र एफजेड एस भि थ्रि नयाँ कलरमा ल्याएको छ ।
मङ्लबार, भदौ १७, २०८२इटहरीमा टोल विकास लघुउद्यम सहकारीद्वारा तोरी पेल्ने मिल सञ्चालन
इटहरी । उद्यमशिलमा जोड दिदै आएको सुनसरीको इटहरीमा रहेको टोल विकास लघुउद्यम सहकारी संस्थाले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएको छ । अर्गानिक तोरी ल्याएर पेलेर तेल विक्री गर्ने लक्ष्य सहित टोल विकास लघुउद्यम सहकारीले...
मङ्लबार, भदौ १७, २०८२विद्यालय शिक्षा विद्येयक विरुद्ध सुनसरीका निजी विद्यालय सञ्चालकहरुको खाली सवारी र्याली
सुनसरी । विद्यालय शिक्षा विद्येयकमा समावेश गरिएको पुर्ण छात्रावृत्ती भन्ने शब्द हटाउनु पर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलनरत सुनसरीका संस्थागत विद्यालय सञ्चालकहरुले आज विद्यालयका खाली सवारी साधनको र्याली निकालेका छन । प्रतिनिधि सभाको शिक्षा...
मङ्लबार, भदौ १७, २०८२दमक बहुमुखी सहकारीको २३औं वार्षिक साधारण सभा सम्पन्न,जेष्ठ सदस्य, उत्कृष्ट विद्यार्थी, बचतकर्ता सम्मानित
झापा । दमक बहुमुखी सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको वार्षिक साधारण सभालाई विविध सम्मान तथा पुरस्कार वितरण गरेको हो ।कार्यक्रममा सहकारी सँग आबद्ध जेष्ठ सदस्य, उत्कृष्ट अंक...
सोमवार, भदौ १६, २०८२-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




