-
इटहरी । यामाहा ब्राण्डले नेपाली युवाहरुले रुचाइ रहेको एम टि फिप्टीन भी टु र एफजेड एस भि थ्रि नयाँ कलरमा ल्याएको छ ।
News Desk 0 response मङ्लबार, भदौ १७, २०८२सुनसरीको इटहरीमा रहेको यामाहा कम्पनीको मोटरसाईकल तथा स्कुटरहरुको आधिकारिक विक्रेता तिरुपति अटो सिटिले एम टि फिप्टीन भी टु र एफजेड एस भि थ्रि नयाँ कलरमा विक्री वितरणमा ल्याएको हो । एम टि फिप्टीन भी टु र एफजेड एस भि थ्रि मोटरसाईललाई मन पराई रहेका नेपाली युवाहरुले रुचाएको कलर ल्याएर विक्री गर्न थालेको तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले जानकारी दिए । नयाँ कलरमा विक्रीका ल्याइएका उक्त मोटरसाईकलहरु एमएडब्लु इन्टरप्राइजेजका रविन श्रेष्ठ नेपाल जेसिजका पुर्व कार्यकारी उपाध्यक्ष भीम कुवँर र तिरुपति अटो सिटीका सञ्चालक पराजुली संयुक्त रुपमा सार्वजनिक गरेका हुन
सो अवसरमा नेपाली युवाहरुले यामाहाका मोटरसाईकलहरु रुचाई रहेका र यामाहाका मोटरसाईकल स्टाइल ,पर्फमेन्स र इनोभेसनका दृष्टिकोणले उपयुक्त रहेको एमएडब्लु इन्टरप्राइजेजका रविन श्रेष्ठले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले यामाहाका मोटरसाईकलहरु नेपाली उपभोक्ताहरुको रोजाईमा परिरहेको वताए । यामाहाका मोटरसाईकलहरु नेपाली वाटो सुहाउदो रहेको सो अवसरमा जानकारी गराइयो ।
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२