-
इटहरी । विश्व आर्दश एकेडेमीले चेस खेलमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरि पाँच दिने चेस अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
कक्षा ३ देखि ९कक्षा सम्म अध्ययरत ४४ जना छात्रछात्राको सहभागितामा पाँच दिने चेस अभिमुखिकरण तालिम आयोजना गरिएको हो ।
तालिममा विद्यार्थीहरुलाई चेस मास्टर सुजन आचार्यले चेस खेलका विषयमा सहजिकरण गरेका थिए भने वुद्धिचाल भनिने चेस खेलले विद्यार्थीको मानसिक विकासमा पार्ने सकारात्मक फाईदाहरुका विषयमा समेत जानकारी दिने र विद्यार्थीहरुलाई विद्यालय देखिनै खेलकुदमा पनी दक्ष बनाउने उदेश्यले स्कुलमा विभिन्न खेल प्रशिक्षण गराउदै आएको तेक्वान्दो प्रशिक्षक फडिन्द्र खड्काले जानकारी गराए ।
गराएका थिए । पाँच दिन सम्म सञ्चालन भएको अभिमुखिकरण तालिम एकेडेमीका उप प्रधानाध्यापक मोहन प्रसाद निरौलाको उपस्थितिमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरियो । गुणस्तरिय शिक्षाका साथै अतिरिक्त क्रियाकलापहरुका माध्यमबाट विद्यार्थीहरुलाई अव्वल वनाउने गरि विश्वआर्दश एकेडेमीले शैक्षिक तथा अतिरिक्त क्रियाकलापका गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
News Desk 0 response बिहिबार, भदौ १९, २०८२
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३