मुख्य खबर
सुनसरीमा आज पनि निशेधाज्ञा र कफ्र्यु जारी, जनजीवन क्रमशः सामान्यतर्फ
इटहरी । जेनजी आन्दोलन देखि सामान्य बन्न नसकेको सुनसरीमा आज पनि स्थानीय प्रशासनले निशेधाज्ञा र कफ्र्यु जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्राले विहान बजे देखि दिउँसो ४ बजे सम्म...
शुक्रबार, भदौ २७, २०८२जेनजीको प्रस्तावलाई औपचारिकता दिन राष्ट्रपति–सेना–युवा प्रतिनिधिबीच आज निर्णायक वार्ता
काठमाडौं । अन्तरिम सरकार गठन प्रक्रियालाई अन्तिम चरणमा लैजाने उद्देश्यले आज राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेनाको नेतृत्व र जेनजी युवा प्रतिनिधिहरूबीच निर्णायक छलफल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा आन्दोलन चर्किएपछि...
बिहिबार, भदौ २६, २०८२रामेछाप कारागार तोड्ने प्रयासमा गोली चल्दा २ कैदीको मृत्यु, ११ घाइते
रामेछाप । रामेछाप कारागारमा बिहीबार बिहान कैदीबन्दी भाग्ने प्रयास गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दुई कैदीको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कैदीहरूले विभिन्न च्यानलमा लगाइएका ताल्चा तोडेर जबरजस्ती बाहिर...
बिहिबार, भदौ २६, २०८२कारागारबाट १३ हजारभन्दा बढी कैदी फरार, ५६० थुनुवा समेत उम्किए
काठमाडौं । जेन जी आन्दोलनको क्रममा मुलुकभरका कारागारहरूमा भएको तोडफोड र आगजनीपछि ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म देशभरका विभिन्न कारागारहरूबाट १३ हजार ५७२...
बुधबार, भदौ २५, २०८२जेन जी आन्दोलनपछि इटहरीमा सामूहिक सरसफाई : सार्वजनिक स्थल सफा, राष्ट्रिय झण्डा फहराइयो
इटहरी । जेन जी आन्दोलनका क्रममा इटहरीका सार्वजनिक क्षेत्रमा भएका फोहोर व्यवस्थापन गर्ने कार्य जेन जी समेतको सहभागितामा गरिएको छ । आन्दोलनका कारण सडक लगायतका सार्वजनिक स्थलहरुमा भएका फोहोरहरु व्यवस्थापन गर्ने कार्यमा जेन जी...
बुधबार, भदौ २५, २०८२शान्ति सुरक्षाको कारण इटहरीमा निषेधाज्ञा जारी
इटहरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।आज दिउँसो २ बजेर ३० मिनेटदेखि लागू भएको निषेधाज्ञा अर्को सूचना नआएसम्म जारी रहने प्रशासनले जनाएको छ । शान्ति सुरक्षा कायम...
सोमवार, भदौ २३, २०८२सिबी कलेज इटहरीमा स्वागत, विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
इटहरी । सुनसरीको इटहरीमा रहेको सिबी कलेजले स्वागत ,विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
आइतवार, भदौ २२, २०८२होटल व्यवसायी संघ इटहरीको १६औं वार्षिक साधारण सभा तालतलैयामा सम्पन्न
इटहरी । होटल व्यवसायी संघ इटहरीले आफनो १६औं वार्षिक साधारण सभा पुर्व क्षेत्रकै प्रख्यात पर्यटकीय स्थल तालतलैयामा औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । नजिकी रहेका नेपालीहरुका चाडपर्वहरुलाई समेत लक्षित गर्दै होटल व्यवसायी...
आइतवार, भदौ २२, २०८२इटहरीमा पिसजोन आवसिय माध्यमिक विद्यालयद्वारा नयाँ विद्यार्थी स्वागत तथा पिसजोन सिङ्गिङ आइडल २०८२ सम्पन्न
इटहरी । पिसजोन आवसिय माध्यमिक विद्यालय इटहरीले एक औपचारिक कार्यक्रमको आयोजना गरि कक्षा ११का विद्यार्थीहरुलाई स्वागत गरेको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर ६मा रहेको पिस जोन कलेज अफ मेनेजमेन्टले पिस जोन सिङ्गिङ आइडल २०८२...
शनिबार, भदौ २१, २०८२भेडेटारमा ओटेराको सौन्दर्य सम्बन्धी तालिम तथा उत्पादन लन्च
भेडेटार । छाला, कपाल तथा शरीरको सुरक्षा र सौन्दर्य सम्बन्धी उत्पादन उत्पादन गर्दै आएको भारतीय कम्पनी ओटेराका विभिन्न उत्पादनको जानकारी मूलक तालिम तथा औपचारिक लन्च कार्यक्रम भेडेटारमा सम्पन्न गरिएको छ । सुनसरी र धनकुटाको...
शनिबार, भदौ २१, २०८२-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




