-
काठमाडौं । जेन जी आन्दोलनको क्रममा मुलुकभरका कारागारहरूमा भएको तोडफोड र आगजनीपछि ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म देशभरका विभिन्न कारागारहरूबाट १३ हजार ५७२ कैदीबन्दी फरार भएका छन् ।
यससँगै अनुसन्धानका क्रममा हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएको प्रहरीले पुष्टि गरेको छ । विभिन्न मुद्दामा अनुसन्धान भैरहेका ती थुनुवाहरू मंगलबार भएको आन्दोलनकै क्रममा फरार भएको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीहरूले तोडफोड र आगजनी गर्दै प्रहरी नियन्त्रणमा रहेका संरचना भत्काएपछि कैदी तथा थुनुवाहरू फरार भएको बताइएको छ । घटनापछि सुरक्षा निकायहरूले फरार कैदी र थुनुवाको खोजतलासलाई तीव्र पारेको जानकारी दिएको छ ।
News Desk 0 response बुधबार, भदौ २५, २०८२
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३