मुख्य खबर

कविता र गजल वाचन सहित क्याफेमा कविता छैठौं श्रृंखला सम्पन्न

इटहरी । पछिल्लो समय इटहरीमा साहित्यिक गतिविधि वढाउन महत्वपुर्ण भुमिका खेल्दै आएको क्याफेमा कविताको छैठौं श्रृखंला सम्पन्न भएको छ । नेपाल विटले हरेक हप्ता फरक साहित्यकारको कविताहरु वाचन गराउने गरि सञ्चालन गर्दै आएको क्याफेमा...

संविधान दिवस २०८२ : टुँडिखेलमा राष्ट्रपति पौडेलको उपस्थितिमा मूल समारोह

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइयो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री...

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीमा सवारी साधन पूजा गर्दै विश्वकर्मा पुजा मनाइयो

इटहरी । कर्मका देवताका रुपमा पुजा गरिने विश्वर्कमा बाबाको पुजा धुमधामका साथ कोशी प्रदेशका विभिन्न ठाउँहरुमा पनि गरियो ।हरेक वर्ष असोज १ गते कर्मका देवता विश्वर्कमा बाबाको जन्मदिनका रुपमा विशेष पुजा गर्ने गरिए झै...

अरिहन्त मल्टीफाइवर्सका श्रमिकद्वारा रक्तदान २ सय ११ पिन्ट रगत संकलन

इटहरी । सुनसरीको सोनापुरमा रहेको अरिहन्त मल्टीफाइवर्स लिमिटेडमा तेरापन्थ युवक परिषद विराटनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय वढी पिन्ट रगत संकलन भएको छ । तेरापन्थ युवक परिषदको आयोजनामा विश्व व्यापी मेघा रक्तदान कार्यक्रम...

इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईमै सम्पन्न

इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यपालिका वैठक उपमहानगरपालिका परिषरको भईमै बसेकोे छ । जेनजी आन्दोलनका क्रममो इटहरी उपमहानगरपालिकामा आगजनी र तोडफोड भएको थियो , आगजनी र तोडफोडका कारण कार्यपालिकाको वैठक भईमै बसेको हो । उपमहानगरपालिका...

भ्रष्टाचार निर्मूल र पुनर्निर्माण प्राथमिकता : मन्त्री घिसिङको घोषणा

काठमाडौं । २०७३ भदौ ३० मा तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए । त्यसयता आठ वर्षको अवधिमा उनले देशलाई लोडसेडिङमुक्त बनाउने ऐतिहासिक उपलब्धि हात पारेका थिए...

इटहरीमा तोडफोड र आगजनी भएका यातायात कार्यालय सरसफाई हुँदै, चाँडै सञ्चालनमा आउने तयारी

इटहरी । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको इटहरीका रहेको यातायात कार्यालय सरसफाई गरि चाडै नै सञ्चालनमा ल्याउने भएको छ । सरसफाई कार्यक्रममा सहभागी डभिगं स्कुल संघ कोशीका उपाध्यक्ष योगेन्द्र पोखरेलले सरकारी सम्पतीको...

सार्वजनिक सवारी साधन सञ्चालनसँगै काठमाडौंमा जनजीवन सामान्य

काठमाडौं । गत मंगलबारदेखि रोकिएको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुचारु भएको छ । शुक्रबार फाट्टफुट्ट मात्र गुडेका सवारी साधन आज बिहानैदेखि बाक्लो संख्यामा चल्न थालेका हुन् । चितवनतर्फबाट पनि काठमाडौं आउने बस सञ्चालनमा...

सिंहदरबारमा आगजनीपछिको अवस्था : शिक्षा मन्त्रालयले सुरु गर्‍यो सरसफाइ, अस्थायी रुपमा सेवा केशरमहलबाट

काठमाडौं । हालैको आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र विभिन्न मन्त्रालयमा भएको तोडफोड र आगजनीपछि शिक्षा मन्त्रालयले सरसफाइ कार्य सुरु गरेको छ । मन्त्रालयका कर्मचारीहरू अहिले जलेका तथा टुटफुट भएका सामग्री हटाउने, बढारकुडार गर्ने र क्षति...

आन्दोलनमा देशभर दुई दर्जन होटलमा आक्रमण, २५ अर्बभन्दा बढी क्षति

काठमाडौं । यसै साता युवा र विद्यार्थीले गरेको आन्दोलनका क्रममा देशभरका होटल व्यवसायमा ठूलो क्षति पुगेको पाइएको छ । होटल एसोसिएसन नेपाल (हान) ले संकलन गरेको विवरणअनुसार करिब दुई दर्जन होटलमा तोडफोड, आगजनी र...

4565