-
इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यपालिका वैठक उपमहानगरपालिका परिषरको भईमै बसेकोे छ ।
जेनजी आन्दोलनका क्रममो इटहरी उपमहानगरपालिकामा आगजनी र तोडफोड भएको थियो , आगजनी र तोडफोडका कारण कार्यपालिकाको वैठक भईमै बसेको हो । उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको कार्यपालिका वैठकमा जेनजी आन्दोलनमा घुसपैठ गरी उपमहानगरपालिकामा क्षति पुर्याएको भन्दै आगजनी र तोडफोड गर्नेहरु कारवाही गर्नु पर्नेमा सदस्यहरुले जोड दिएका थिए ।

उपप्रमुख संगीता कुमारी चौधरी सहित कार्यपालिका सदस्यहरुको सहभागिता रहेको वैठकपछि नगरप्रमुख पौडेलले जनताका अत्यावश्यक कामहरुलाई मध्यनजर गर्दै जस्तो सुकै परिस्थती भएपनि आगामी असोज ४ गतेबाट उपमहानगरपालिकाको सामान्य सेवाहरु सञ्चालनमा ल्याइने जानकारी दिए ।
यही भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा उपमहानगरको भवनमा आगजनी सहित तोडफोड भएका कारण पुर्ण रुपमा तत्काल सेवा सञ्चालन गर्ने अवस्था भने देखिदैन । आन्दोलनका क्रममा नगरप्रमुख पौडेलको कार्यकक्ष पुर्ण रुपमा ध्वस्त गरिएको थियो भने अन्य महाशाखा , शाखा , वारुण यन्त्र लगायतका सवारी साधनहरु समेत आगजनी र तोडफोड गरिएको थियो । सो आन्दोलनका समयमा इटहरी उपमहानगरपालिका सहित नगरप्रमुख पौडेलको घर , इटहरीमा रहेका सरकारी कार्यालयहरुमा समेत आगजनी र तोडफोड भएको थियो ।
News Desk 0 response मङ्लबार, भदौ ३१, २०८२
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३