मुख्य खबर
नागरिक र संघसंस्थाको सक्रियतामा इटहरी ट्राफिक प्रहरी कार्यालय सञ्चालनको तयारी
इटहरी । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरि प्रयोगविहिन वनाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टफिक व्यवस्थापन कार्यालय इटहरीको सञ्चालनका लागि इटहरीका नागरिकहरु सक्रिय भएका छन । ट्राफिक प्रहरी कार्यालय सञ्चालनका विषयमा सोही...
बिहिबार, अशोज ९, २०८२दशैं–तिहार लक्षित यात्रु सहायता कक्ष इटहरीमा स्थापना
इटहरी । यात्रुहरुलाई चाडपर्वको समयमा यात्रा गर्दा कुनै किसिमको समस्या नहोस भनेर सुनसरीको इटहरीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वको समयमा यात्रुहरु सहज रुपमा गन्तव्य सम्म पुग्न कुनै किसिमको समस्या नआयोस यात्रुहरु...
बिहिबार, अशोज ९, २०८२इटहरीमा सेवा निवृत्त कर्मचारी संघद्वारा विजया दशमी विशेष कविता वाचन कार्यक्रम सम्पन्न
इटहरी । नेपाली हिन्दुहरूको महान चाड विजया दशमीको अवसर पारेर नेपाल राष्ट्रिय सेवा निवृत्त कर्मचारी संघ इटहरीले सोमबार एक विशेष कार्यक्रम आयोजना गरेको छ । शुभकामना आदान–प्रदानसँगै सन्तानहरूबीचको प्रतियोगितात्मक कविता वाचन कार्यक्रम सम्पन्न भएको...
मङ्लबार, अशोज ७, २०८२इटहरीका मन्दिर तथा पुजा स्थलमा विधिपूर्वक घटस्थापना
इटहरी । वडा दशैं अन्तरगत पहिलो दिन आज घटस्थापना सुनसरीको इटहरीमा रहेका विभिन्न मन्दिर तथा सार्वजनिक पुजा स्थल लगायतमा जमरा राखिएको छ । दर्शैंको टिका सहित मान्यवरवाट जमरा लगाइदिने प्रचलन अनुसार घटस्थापनका दिन जमरा...
सोमवार, अशोज ६, २०८२आजै बेलुकासम्म कोदारी सडक खुल्ने सम्भावना
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी (इको पहिरो) खण्डमा अवरुद्ध सडक आजै बेलुकासम्म खुल्ने सम्भावना देखिएको छ । सडक डिभिजन चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनका अनुसार, पहिरोका कारण पाँच स्थानमा अवरोध भएकोमा...
आइतवार, अशोज ५, २०८२राजविराजमा दुई दर्जन महिला ज्येष्ठ नागरिकलाई सम्मान
राजविराज । विजया दशमी, दिपावली र छठ पर्वको अवसर पारेर राजविराजमा दुई दर्जन महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । भवानी सेवा समितिले आयोजना गरेको कार्यक्रममा ७० वर्षभन्दा माथिका महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको...
आइतवार, अशोज ५, २०८२जेनजी आन्दोलनपछिको विराटनगर : १३ वडामा क्षति, सेवा विस्तारमा महानगर सक्रिय
विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा विराटनगर महानगरका १९ मध्ये १३ वटा वडामा क्षति पुगेको छ । आगजनी र तोडफोडका कारण वडाकार्यालयहरूमा भौतिक नोक्सानी भए पनि महानगरले सेवाप्रवाह सामान्य बनाउन कदम...
आइतवार, अशोज ५, २०८२भाइरल बनेका कालो पहिरनधारी युवाको पहिचान, उद्धार जिम्मेवारीमा खटिएका रहेछन्
काठमाडौं । जेनजी आन्दोलनको प्रदर्शनमैदानमा देखिएका कालो ड्रेस र नकाबधारी युवाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि धेरैको ध्यान त्यतातर्फ केन्द्रित भएको छ । पैतालादेखि शिरसम्म कालो पहिरन, कालो टोपी, चश्मा र बडी प्रोटेक्सन ज्याकेटसहित...
आइतवार, अशोज ५, २०८२निजी क्षेत्रलाई ८० अर्ब क्षति, महासंघले मागे वित्तीय सहुलियत
काठमाडौं । हालको राजनीतिक आन्दोलनले निजी क्षेत्रमा परेको ठूलो क्षतिपछि अर्थतन्त्र पुनर्निर्माणका लागि उद्योग वाणिज्य महासंघले सरकारसँग सहकार्य र आवश्यक सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा महासंघका...
आइतवार, अशोज ५, २०८२तरहरामा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई श्रद्धाञ्जली
इटहरी । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तरहराले जेनजी आन्दोलन क्रम ज्यान गुमाउनेहरुको स्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ । गत भाद्र २३ र २४ को जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरु प्रति दिप प्रज्वलन गरी श्रद्धाञ्जली...
आइतवार, अशोज ५, २०८२-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




