-
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी (इको पहिरो) खण्डमा अवरुद्ध सडक आजै बेलुकासम्म खुल्ने सम्भावना देखिएको छ ।
सडक डिभिजन चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनका अनुसार, पहिरोका कारण पाँच स्थानमा अवरोध भएकोमा चार स्थानको मर्मत सकिएको छ । ‘अब एक स्थानमा मात्रै काम बाँकी छ, सकेसम्म आज बेलुकासम्म गाडी गुडाउने तयारी गरेका छौँ,’ उनले बताए ।
पछिल्ला ३–४ दिनदेखि लगातार मर्मत भइरहेकाले काम अन्तिम चरणमा पुगेको महर्जनले जानकारी दिए । हाल फिनिसिङको काम भइरहेको र आज नखुले पनि भोलिसम्म सडक अवश्य सञ्चालनमा आउने उनको भनाइ छ ।
News Desk 0 response आइतवार, अशोज ५, २०८२
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३

सोमवार, अशोज १९, २०८३