मुख्य खबर
इटहरीको किसान कल्याण सहकारीद्वारा २४औं साधारण सभा सम्पन्न, उत्कृष्ट सदस्यहरू सम्मानित
इटहरी । देशकै सर्वाेतकृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत भई ३० वर्ष लामो इतिहास बोकेको सुरक्षित र दिगो सस्थाको रुपमा स्थापित भएको सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो २४...
शनिबार, अशोज २५, २०८२प्रचण्डको प्रस्ताव संविधान यसै रूपमा टिक्दैन, परिमार्जन आवश्यक
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानले अबको परिस्थितिमा प्रभावकारी रूपमा काम गर्न नसक्ने भन्दै संशोधनसहित परिमार्जन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। शुक्रबार राजधानीमा सम्पादकहरूसँग भएको छलफलका क्रममा प्रचण्डले संविधानका...
शुक्रबार, अशोज २४, २०८२माइतीघरमा प्रदर्शन गर्न खोज्दा थप दुई जना पक्राउ, सुरक्षाकर्मीको बाक्लो उपस्थिति
काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोज्ने क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डा. निकोलस भुसाल र सञ्जीव दाहाल सहित तीन जना रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै...
बिहिबार, अशोज २३, २०८२मोरङको झोराहाटमा अहमदिया मुस्लिम जमात नेपालको क्षेत्रीय ईजतमा सम्पन्न
मोरङ । अहमदिया मुस्लिम जमात नेपालको वार्षिक क्षेत्रीय ईजतमा विहीबार मोरङको ग्रामथान–२, झोराहाटमा एकदिने कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख आतिथ्य मजलीस अनसारुल्लाह नेपालका राष्ट्रिय अध्यक्ष मोहम्मद इस्माइल मियाँले गरेका थिए। ईजतमा अहमदिया संघ नेपालका...
बिहिबार, अशोज २३, २०८२सुनसरी अदालतका नियमित काम असोज २६ गतेदेखि म्यानुअल प्रणालीमा पुनः सुरु हुने
सुनसरी । केही समयदेखि बन्द रहेका अदालतका नियमित काम कारवाहीहरू आगामी मिति २०८२ साल असोज २६ गते आईतबार देखि पुनः सुरु हुने भएका छन्।मिति २०८२ भदौ २३ र २४ गतेको घटनाका कारण अदालतबाट प्रवाह...
बिहिबार, अशोज २३, २०८२बस्नेतको चुनौती — “मलाई समातेर देखाऊ सरकार
काठमाडौं । नेकपा ९एमाले०का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएलगत्तै उनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...
बुधबार, अशोज २२, २०८२३० असोजमा दलहरूसँग निर्वाचन आयोगको विस्तृत छलफल हुने
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्बन्धमा निर्वाचन आयोगले अब राजनीतिक दलहरूसँग व्यापक छलफल गर्ने तयारी गरेको छ । आयोगले ३० असोजका दिनका लागि सबै दललाई छलफलका लागि बोलाउने...
बुधबार, अशोज २२, २०८२दन्तकाली मन्दिरमा अष्टमीका दिन विशेष पुजा र बली चढाइ,भक्तजनको घुइचो
धरान । विजया दशमी अन्र्तगत नौरथा भरी शक्ती स्वरुपा देवीहरुको पुजाअर्चना गरि मनाउने गरिन्छ । कोशी प्रदेशमा रहेका विभिन्न जिल्लामा रहेका शक्तीपिठहरु मध्ये सुनसरीको ऐतिहासिक धार्मिक महत्व बोकेको विजयपुर क्षेत्रमा रहेको दन्तकाली मन्दीरमा पनि...
मङ्लबार, अशोज १४, २०८२इटहरीमा सामूहिक दुर्गा पुजास्थलमा धुमधामका साथ फूलपाती वडाइ
इटहरी । हरेक वर्ष झै वडादशै अन्र्तगत सप्तमीका दिन आज सुनसरीको इटहरीमा सामुहिक दुर्गा पुजा स्थलमा धुमधामका साथ फुलपाती वडाई गरिएको छ ।कोशी प्रदेशको एक विकसीत सहरका रुपमा रहेको इटहरीमा विगत दुई दशक अघि...
सोमवार, अशोज १३, २०८२राजस्थानको माउण्टआबुमा ब्रह्माकुमारीज राष्ट्रिय मिडिया सम्मेलन
माउण्टआबु । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको राष्ट्रिय मिडिया सम्मेलन २०२५ सञ्चालन भई रहेको छ । हरेक वर्ष झै यस वर्ष पनि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको केन्द्रीय कार्यालय भारतको राजस्थानको शान्तिवनमा विश्व शान्ति, एकता र...
सोमवार, अशोज १३, २०८२-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




