-
काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोज्ने क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डा. निकोलस भुसाल र सञ्जीव दाहाल सहित तीन जना रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै पनि समूह वा व्यक्तिलाई प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
जेन–जी आन्दोलनसँग सम्बन्धित विभिन्न समूहहरूले माइतीघरमा प्रदर्शनको तयारी गर्दै पुगेका थिए। त्यसपछि प्रहरीले माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रसम्म सुरक्षा व्यवस्था कडा पारेको छ।
अहिले उक्त क्षेत्रमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
News Desk 0 response बिहिबार, अशोज २३, २०८२
प्रहरीले स्थिति नियन्त्रणमा रहेको र सार्वजनिक शान्ति सुरक्षा कायम राख्नका लागि आवश्यक कदम चालिएको जनाएको छ।
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२