-
काठमाडौं । नेकपा ९एमाले०का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।
एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएलगत्तै उनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारलाई यस्तो चुनौती दिएका हुन्।
पूर्वमन्त्री बस्नेतले आफूहरू अब “डिजिटल फोर्स” गठन गरेर जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हत्याकाण्डको अनुसन्धान गर्न र दोषीमाथि कारबाहीको मागसहित जाहेरी दिने बताएका छन्।
उनले भने, “मलाई समातेर देखाउनुस्। विधि र लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको पक्षमा जेल जान तयार छन्, तर कसैले लगाएको निराधार आरोप सह्य हुँदैन। जेनजी सरकारले आगजनी, लुटपाट र हत्यामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याओस्।”
बस्नेतले हालको सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न गरेको टिप्पणी गरे।
News Desk 0 response बुधबार, अशोज २२, २०८२
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२