-
इटहरी । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तरहराले जेनजी आन्दोलन क्रम ज्यान गुमाउनेहरुको स्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ ।
गत भाद्र २३ र २४ को जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरु प्रति दिप प्रज्वलन गरी श्रद्धाञ्जली अपर्ण गरिएको हो । ध्यान र राज योगका माध्यमबाट शान्तिको कामना गर्दै आएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तरहराले सोह् श्राद्धको अन्तिम दिन पारेर जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली अपर्ण गरेका हुन ।

केन्द्रकी प्रमुख सञ्चालिका ब्रह्मकुमारी सर्मिला दिदी ,केन्द्रमा आवद्ध ब्रह्मकुमारी , ब्रह्मकुमार साथै ध्यान र योगका लागि आउनेहरु आगन्तुकहरुको सहभागिता रहेको थियो । तरहरा केन्द्रमा तरहरा तथा आसपासका क्षेत्रबाट मानिसहरु ध्यान र योगका लागि आउने गरेका छन ।
News Desk 0 response आइतवार, अशोज ५, २०८२
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३