-
इटहरी । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरि प्रयोगविहिन वनाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टफिक व्यवस्थापन कार्यालय इटहरीको सञ्चालनका लागि इटहरीका नागरिकहरु सक्रिय भएका छन ।
तत्काल टफिक प्रहरीहरुलाई वसेर काम गर्ने वातावरण सहित पुर्ण रुपमा सञ्चालनमा ल्याउने गरी उद्योग वाणिज्य संघ इटहरीको संयोजनका पुनः ट्राफिक प्रहरी कार्यालय सञ्चालनको तयारी सुरु गरिएको हो । इटहरीका विभिन्न संघसंस्थाहरु लगायत व्यक्तिहरुलाई टफिक प्रहरीलाई पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउन आर्थिक तथा श्रमदान गरि सहयोग गर्न उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले आग्रह गरेका छन । आन्दोलनका क्रममा आगजनी तोडफोड भएर प्रयोग गर्न नसकिने अवस्थामा पुगेका इटहरीका सरकारी कार्यालयहरुलाई पुन सञ्चालनमा ल्याउन सहयोग गर्ने विषयमा नागरिक समाज इटहरीको अगुवाईमा छलफल गरि विभिन्न संघसंस्था ,इटहरीवासी लगायतले सहयोग गर्ने भएका थिए । सोही अनुसार विभिन्न संघसंस्था व्यक्तिहरुलाई टफिक कार्यालय सञ्चालनका लागि सहयोग गर्न नागरिक समाज इटहरीका अध्यक्ष आरके कोयु राईले पनि आग्रह गरेका छन ।
ट्राफिक प्रहरी कार्यालय सञ्चालनका विषयमा सोही कार्यालयमा इटहरीका जनप्रतिनिधि , नागरिक समाज , विभिन्न संघ सस्था ,स्थानीय लगायतले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टफिक प्रहरीको कार्यालय सञ्चालनका लागि तत्काल वातावरण वनाउने गरि जुटेर काम गर्न थालेका छन ।
News Desk 0 response बिहिबार, अशोज ९, २०८२
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३





