-
इटहरी । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको इटहरीका रहेको यातायात कार्यालय सरसफाई गरि चाडै नै सञ्चालनमा ल्याउने भएको छ ।
तोडफोड र आगजनीका कारण कार्यालय सञ्चालन हुन नसकिरहेको अवस्थामा चाडै नै कार्यालय सञ्चालन गर्ने गरि सरसफाई गर्न थालिएको हो । इटहरीमा रहेका यातायात कार्यालय सवारी तथा सवारी चालक अनुमति पत्र दुवैको सरसफाई गर्ने कार्य कर्मचारी , डभिगं स्कुल संघ , स्थानीय , विभिन्न संघसंस्थाको सहभागितामा सरसफाई गर्न थालिएको छ । सो क्रममा यातायात कार्यालय सवारी चालक अनुमति पत्रका प्रमुख सतिश सत्यालले कार्यालयका सामानहरु आगजनी ,तोडफोडवाट काम नलाग्ने अवस्थामा पुगेको र वाकी रहेका सामानहरु समेत चोरी भएको तथा स्थानीयले सुरक्षाका लागि लगेको पाइएकोमा कार्यालयका सामानहरु लग्नेहरुलाई फिर्ता ल्याइए दिन आग्रह गरे । कार्यालय प्रमुख सत्यालले कार्यालय चाडै नै सञ्चालन गर्नका लागि सरसफाई कार्य थालिएको समेत जानकारी दिए ।
सरसफाई कार्यक्रममा सहभागी डभिगं स्कुल संघ कोशीका उपाध्यक्ष योगेन्द्र पोखरेलले सरकारी सम्पतीको क्षति गर्ने कार्यले आम नागरिकलाई प्रत्यक्ष असर पारेको छ । नागरिकलाई सेवा दिने कार्यालयमा क्षति पुरयाउने कार्यले कार्यालयले सेवा दिन नसक्दा नागरिकहरुलाई नै समस्या भई रहेको समेत उनले वताए ।
आन्दोलनका क्रममा यातायात कार्यालयमा भएको क्षतिले यातायात कार्यालयसंग जोडिएर डभिगं स्कुल सञ्चालन गर्ने देखि लिएर अन्य धेरै मानिसहरुको रोजीरोटी चार्डपर्वको मुखमा गुम्ने अवस्था आएको भन्दै डा्भिगं स्कुल संघ कोशीका अध्यक्ष शिव श्रेष्ठले चाडै कार्यालय सञ्चालनमा ल्याउन सरसफाईमा आफुहरु पनि सहभागी भएको जानकारी दिए ।

गत सोमवार र मंलवार भएको जेनजी आन्दोलनका क्रममा सुनसरीको इटहरीमा रहेका यातायात कार्यालय सवारी , सवारी चालक अनुमति पत्र लगायतका विभिन्न सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड गरिएको थियो । आगजनीबाट क्षति भएका सरकारी कार्यालयहरु आज सम्म सञ्चालन हुन सकेका छैनन ।
News Desk 0 response सोमवार, भदौ ३०, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३