-
इटहरी । नेपाल शैक्षिक परामर्श संघ इक्यानको २९औं स्थापना दिवसको अवसर पारेर इक्यान पूर्वाञ्चलले वृक्षारोपण सहित बटुकहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
उच्च शिक्षा हासिल गर्न विदेशका शैक्षिक संस्थामा जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएका इक्यान पुर्वाञ्चलमा आवद्ध संघसंस्थाहरुको सहभागितामा मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३मा रहेको शेषनारायण मन्दिर परिषरमा वृक्षारोपण सहित शेषनाराणण दिव्यधाम गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
इक्यान पुर्वाञ्चलका अध्यक्ष रविन्द्र निरौलाको अध्यक्षता तथा गोपाल निरौलाको संयोजकत्वमा भएको वृक्षारोपण तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम गरियो । वृक्षारोपण तर्फ आँप ,लिचि, बडर , अमला ,धुपी ,अशोक लगायतका ५सय विरुवाहरु रोपिएको इक्यान पूर्वाञ्चलका अध्यक्ष रविन्द्र निरौलाले जानकारी दिए । उनले पर्यावरण जगाउदै जलवायु परिवर्तनको असर न्युनिकरणका लागि वृक्षारोपण गरिएको समेत वताए ।

गुरुकुलमा रहेका बटुकहरुलाई इक्यानको स्थापना दिवसमा खाध्यान , शैक्षिक सामाग्रीहरु वितरण समेत गरियो । सो अवसरमा गुरुकुलका संरक्षक डा.यतिराजाचार्य सहित बटुकहरु , इक्यान पुर्वाञ्चलक प्रमुख सल्लाहकार कमल तिम्सिना , निवर्तमान अध्यक्ष प्रकास लकान्द्री ,सस्थापक सचिव भीम लिगंथेप ,सचिव दुर्लव कार्की लगायतको सहभागिता रहेको थियो ।
News Desk 0 response शनिबार, भदौ १४, २०८२
सम्बन्धित शीर्षकहरु
-
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२

हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३