-
केराबारी । युवाहरुलाई लक्षित गरी मोरगंको केरावारीमा सञ्चालित युवा शसक्तीकरण तथा पर्यावरण मैत्री उद्यम परियोजना केन्द्रित अन्तर संवाद कार्यक्रम सम्पन्न गरियो ।
पहाडी ग्रामिण विकास संस्था हर्डनको आयोजना तथा मेनोनाइर्ट सेन्ट्ल कमिटी नेपाल ,वे्रड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोगमा परियोजना अन्तरगत कृषि तथा पशुपालनमा संलग्न युवा किसानहरुको सहभागितामा अन्तर संवाद कार्यक्रम आयोजना गरिएको हो । केरावारी गाउँपालिका उपप्रमुख मनमाया मगरको प्रमुख आतिथ्य तथा पहाडी ग्रामिण विकास संस्था हर्डनका सचिव राकेश राईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी युवाहरुले कृषि तथा पशुपालनका क्षेत्रमा देखा परिरहेका समस्या र चुनौतिहरुका विषयमा जानकारी गराएका थिए ।
अन्तर संवादमा युवाहरुले राखेका जिज्ञासाका विषयमा गाउँपालिका प्रतिनिधि , परियोजनाका प्रतिनिधिहरुले जवाफ दिएका थिए । सुरेश अधिकारीको संयोजनमा भएको कार्यक्रममा केरावारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिग , वडा नम्बर २ का वडाध्यक्ष पे्रमवहादुर लिम्वु , प्रवक्ता नारायण भुजेल , कृषि तथा सहकारी विकास शाखा प्रमुख टेकप्रसाद वास्तोला लगायतले परियोजनाले सञ्चालन गर्दै आएका गतिविधिहरुका विषयमा जानकारी गराउदै युवाहरुलाई आयआर्जनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने समेत जनाए ।
News Desk 0 response सोमवार, भदौ १६, २०८२
कार्यक्रमका संयोजक समेत रहेका सुरेश अधिकारीले यस क्षेत्रका ६० जना युवाहरुलाई तालिम सहित कृषि तथा पशुपालनमा सहभागी गराएर आयआर्जनमा सहयोग पुर्याएको जानकारी गराए ।
युवाहरुलाई स्वरोजगार वनाउन पर्यावरण मैत्री कृषिमा जोड दिदै केरावारी गाउँपालिका क्षेत्रका युवाहरुलाई कृषि तथा पशुपालनका लागि सहयोग गरिदै आएको छ ।
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





