मुख्य खबर
हरितालिका तीजको अवसरमा सिमरवनामा गीत–नृत्य सहितको सांस्कृतिक कार्यक्रम
इटहरी । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजका दिन सुनसरीको इटहरी ५ सिमरवनामा तीज गित तथा नाच सहित विशेष तीज साँस्कृतिक कार्यक्रम आयोजना गरियो ।
मङ्लबार, भदौ १०, २०८२नेपालमै बनेका पोसाकसहित चिन्नो ब्राण्डको व्यापार विस्तार,इटहरीमा भदौ १३ देखि १५ गते सम्म ब्यापार मेला
इटहरी । नेपाली फेशन ब्राण्ड चिन्नो ले आगामी भदौ १३, १४ र १५ गते इटहरीमा वेयर हाउस सेल्स आयोजना गर्ने भएको छ । उक्त जानकारी सोमबार इटहरी स्थित सोल्टी वेस्टेन्डमा सम्पन्न पत्रकार सम्मेलन मार्फत...
मङ्लबार, भदौ १०, २०८२किरात राई सुम्निमा संघ सुनसरीको दोस्रो तल्ला भवन उद्घाटन सम्पन्न
इटहरी । किरात राई सुम्निमा संघ जिल्ला कार्य समिति सुनसरीले आफ्नै भवनको दोस्रो तल्ला निर्माण सम्पन्न गरी एक समारोहका बीच उद्घाटन गरेको छ ।संघको इटहरी–५ स्थित भवनको दोस्रो तल्ला निर्माणका लागि स्थानीय दाताहरू र...
आइतवार, भदौ ८, २०८२कुसे औँसीको अवसरमा किसान कल्याण सहकारीद्वारा ७९ जना जेष्ठ नागरिक सम्मान
इटहरी । कुसे औँसी तथा बुवाको मुख हेर्ने दिनको विशेष अवसर पारेर किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी जेष्ठ पिताहरुलाई सम्मान गरेको छ ।संस्थाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा सुनसरी...
शनिबार, भदौ ७, २०८२इटहरी नमुना कलेजद्धारा नयाँ विद्यार्थीलाई स्वागत
इटहरी । सुनसरीको इटहरीस्थित नमुना कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई शुक्रवार एक कार्यक्रम गरि स्वागत सँगै रमाइलो सांस्कृतिक कार्यक्रम सम्पनन गरेको छ ।भर्ना भएका ५ सय नयाँ विद्यार्थीहरूलाई कलेजका अध्यक्ष केशव...
शनिबार, भदौ ७, २०८२विश्व बन्धुत्व दिवस र प्रकाशमणि दादीको स्मृतिमा रक्तदान २५२ पिन्ट रगत संकलन
इटहरी । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले आयोजना गरेको विशाल रक्तदान कार्यक्रममा अभूतपूर्व सफलता हासिल गर्दै २५२ पिन्ट रगत संकलन गरिएको छ। यस वर्षको रक्तदान कार्यक्रमलाई विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारी ईश्वरीय विद्यालयकी पूर्व...
शनिबार, भदौ ७, २०८२इटहरीमा पतञ्जली योग समितीद्वारा ‘योगद्धारा महिला सशक्तीकरण’ अन्तरक्रिया सम्पन्न
इटहरी । पतञ्जली योग समिति इटहरीले नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर योगद्धारा महिला सशक्तीकरण विषय अन्तरक्रिया आयोजना गरेको छ । महिलाहरुलाई लक्षित गरि पतञ्जली योग समिति इटहरीले योगद्धरा महिला सशक्तीकरण...
बिहिबार, भदौ ५, २०८२इटहरीमा वृहत रक्तदान कार्यक्रमको पूर्वसन्ध्यामा प्रभातफेरी
इटहरी । भोली शुक्रवार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले आयोजना गर्न लागेको वृहत रक्तदान कार्यक्रमको पुर्व सन्ध्यामा प्रचारप्रसार गर्ने उद्धेश्यले प्रभातफेरी गरिएको छ । ब्रह्माकुमारी ईश्वरीय विद्यालयकी पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणि दादीको १८...
बिहिबार, भदौ ५, २०८२दुलारीमा शान्ति टोल विकास संस्था र नवजागृति भजन समूहद्वारा तीज विशेष कार्यक्रम
सुन्दरहरैंचा । नेपाली महिला हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेरमा मोरगंको दुलारीमा तीज विशेष कार्यक्रम आयोजना गरिएको छ । सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मा रहेको शान्ति टोल विकास संस्था र नवजागृति भजन...
बिहिबार, भदौ ५, २०८२राष्ट्रिय सौन्दर्यकर्मी युनियनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न, १६ जना महिला सम्मानित
धरान । नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर राष्ट्यि सौन्दर्यकर्मी युनियन नेपाल धरानले तीज स्पेशल कार्यक्रमको आयोजना गरेर विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउदै आएका महिलाहरुलाई सम्मान गरेको छ । धरान उपमहानगरपालिकाको...
बिहिबार, भदौ ५, २०८२-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




