-
इटहरी । भोली शुक्रवार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले आयोजना गर्न लागेको वृहत रक्तदान कार्यक्रमको पुर्व सन्ध्यामा प्रचारप्रसार गर्ने उद्धेश्यले प्रभातफेरी गरिएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विद्यालयकी पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणि दादीको १८ औँ पूण्य स्मृति दिवसको अवसरमा पारेर आयोजना गर्न लागिएको वृहत रक्तदान कार्यक्रमको प्रचारप्रसारका लागि इटहरीमा प्रभातफेरी गरिएको हो । रक्तदान वारे जनचेतना जगाउने उद्धेश्यले आयोजना गरिएको प्रभातफेरी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीको भवनबाट सुभआरम्भ गरी जुटविकास चोक , हटिया लाईन हुदै इटहरीको मुख्य चोक भएर पुनः केन्द्रको भवनमा पुगेर समापन गरियो । कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा कोशी प्रदेश सभा सदस्य श्रेष्ठले आध्यात्मिक ज्ञानका साथै राजयोगका माध्यमबाट मानिसलाई शान्त र स्वस्थ वनाउने अभियान चलाउदै आएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले मानव उपचारका लागि आवश्यक पर्ने रगत संकलनमा सहयोग पुरयाउने उद्धेश्यले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्न आग्रह समेत गरिन । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमु्ख सञ्चालिका व्रह्मकुमारी शारदा सिटौलाको अगुवाईमा प्रभातफेरी गरियो । प्रभातफेरीले रक्तदान कार्यक्रमलाई सफल वनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
News Desk 0 response बिहिबार, भदौ ५, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२