मुख्य खबर

धनकुटामा अन्तराष्ट्रिय स्तरको ग्वोवल मेघा रक्तदान भदौ ६ गते हुने

धनकुटा । धनकुटामा अन्तराष्ट्रिय स्तरको ग्वोबल मेघा रक्तदान अभियान अन्र्तगत ग्वोबल मेघा रक्तदान शिविर सञ्चालन गरिने भएको छ ।ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र धनकुटाले नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखा र जिल्ला अस्पताल धनकुटाको प्राविधिक सहयोगमा...

मरिण गाउँपालिकाको वडा नं ६ ‘उज्यालो वडा’ घोषणा

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकालाई उज्यालो गाउँपालिका वनाउने अभियान अन्तरगत विभिन्न वडाहरुलाई उज्यालो वडा घोषणा गर्ने क्रम जारी रहेको छ । वडा नम्बर ५बाट सुरु भएको उज्यालो वडा घोषणा गर्ने अभियान सुरु अन्तरगत वडा...

पूर्वेली क्लव इटहरीको तेस्रो वार्षिक साधारण सभा, नयाँ कार्यसमिति सर्वसम्मत चयन

इटहरी । पूर्वेली क्लव इटहरीको दोस्रो अधिवेशनले पुन ः झलक वनको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । तेस्रो वार्षिक साधारण सभा सहितको अधिवेशनले क्लवको उपाध्यक्षमा अनन्तराम घिमीरे , सचिवमा सरोज गिरी , कोषाध्यक्षमा...

मिसा पुचः इटहरीद्वारा २५औं स्थापना दिवस सम्पन्न,सदस्य तथा संस्थापकहरुलाई सम्मान

इटहरी । नेवारी समुदायको भाषा सस्कार र संस्कृतिहरुको जर्गेनामा जोड दिदै स्थापना गरिएको मिसा पुचः इटहरीले विभिन्न कार्यक्रमको आयोजना गरि आफनो २५औ स्थापना दिवस मनाएको छ । नेवारी समुदायका महिलाको संस्था मिसा पुचः इटहरीले...

इटहरीमा पूर्वाञ्चल अपांग र असहाय वृद्धा सेवा केन्द्रद्वारा तीज विशेष कार्यक्रम, संघर्षशील महिलाहरूलाई सम्मान

इटहरी । नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर सुनसरीको इटहरीमा रहेको पूर्वाञ्चल अपागं र असाहय वृद्धा सेवा केन्द्रले सम्मान तथा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । संस्थाकी अध्यक्ष तृप्ता मगरको...

डेढ अर्ब पुँजीसहित किसान कल्याण सहकारीको वार्षिक लक्ष्य हस्तान्तरण

इटहरी । डेढ अर्ब वढी कुल पुँजी र २८हजार वढी सेयर सदस्य रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले गत आर्थिक वर्षको समिक्षा सहित चालु आर्थिक वर्षको वार्षिक लक्ष्य हस्तान्तरण कार्यक्रम...

विश्व आर्दश ताज प्रतियोगितामा इसाक वन प्रथम,उत्कृष्ट विद्यार्थी र अभिभावकलाई सम्मान

इटहरी । शैक्षिक दृष्टिकोणले पुर्वी नेपालमा नाम कमाउन सफल विश्व आर्दश कलेज इटहरीले उत्कृष्ण नतिजा ल्याउने विद्यार्थी सहित अभिभावकहरुलाई सम्मान गरेको छ ।कक्षा ११मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२को परिक्षामा ए...

इटहरीमा धुमधामका साथ श्रीकृष्ण जन्माष्टमी र रथयात्रा सम्पन्न

इटहरी । भाद्र कृष्ण अष्ठमीका दिन सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरमा विशेष धुमधामका साथ कृष्ण जन्माष्ठमी मनाउने र भोली पल्ट राधाकृष्णको रथ यात्रा निकाल्ने गरिए झै यस वर्ष पनि रथ यात्रा निकालिएको छ...

निर्माण टोल विकास संस्थाको चौथो अधिवेशनले खगेन्द्रमान श्रेष्ठलाई अध्यक्षमा चयन

इटहरी । सुनसरीको इटहरी–८ मा रहेको निर्माण टोल विकास संस्थाले आफ्नो दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ ।वार्षिक साधारण सभाको अवसरमा जेष्ठनागरिक र उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिदै...

क्याफेमा कविता’ तेस्रो श्रृङ्खलामा कवि हिमालय पौडेलको प्रस्तुतिः इटहरीमा साहित्यिक माहोल बन्दै

इटहरी । साहित्यिक गतिविधिको विकास र विस्तारसँगै साहित्यकारको सिर्जनात्मक उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले सुनसरीको इटहरीमा सुरु गरिएको ‘क्याफेमा कविता’ तेस्रो श्रृङ्खलामा कवि हिमालय पौडेलको साथमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।माइती घर क्याफेमा आयोजित...

4565