-
इटहरी । नेवारी समुदायको भाषा सस्कार र संस्कृतिहरुको जर्गेनामा जोड दिदै स्थापना गरिएको मिसा पुचः इटहरीले विभिन्न कार्यक्रमको आयोजना गरि आफनो २५औ स्थापना दिवस मनाएको छ ।
नेवारी समुदायका महिलाको संस्था मिसा पुचः इटहरीले २५औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसर पारेर सम्मान , अन्तरक्रिया र दन्तचिकित्सक परामर्श कार्यक्रम आयोजना गरि मनाएको हो । मिसा पुच इटहरीकी अध्यक्ष गंगा श्रेष्ठको अध्यक्षता तथा नेवा दे दवुकी केन्द्रीय सदस्य विमला प्रधानको प्रमुख आतिथ्य रहेको कार्यक्रम जेष्ठ नागरिक कृष्णकुमारी मकाजु , सस्थापक उपाध्यक्ष शोभा ताम्राकार , वरिष्ठ उपाध्यक्ष कौशल्या श्रेष्ठ , सस्थापकहरु भारती श्रेष्ठ , विमला प्रधान लगायतलाई सम्मान गरियो ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा रहेको नेवा भवनको सभाहलमा आयोजना गरिएको कार्यक्रममा दन्तचिकित्सकहरुले दाँत सम्वन्धी विभिन्न परामर्श दिएका थिए । इटहरी क्षेत्रमा वसोवास गर्ने नेवारी समुदायका महिलाहरुलाई एकीकृत गरेर आफनो जातिय भाषा,भेषभुषा सहित सस्कार र संस्कृति जर्गेना गर्ने उद्धेश्यले स्थापना गरिएको मिसा पुचले युवाहरुलाई समेत आफना सस्कार संस्कृति जर्गेनामा सहभागिता गराउदै आएको कार्यक्रमकी अध्यक्ष समेत रहेकी मिसा पुच इटहरीकी अध्यक्ष गंगा श्रेष्ठले जानकारी दिइन ।

मिसा पुच इटहरीकी वरिष्ठ उपाध्यक्ष कौशल्या श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा नेवा पुच इटहरीका अध्यक्ष कालिदास श्रेष्ठ , नेपा वहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष जितेन्द्रकुमार श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
News Desk 0 response मङ्लबार, भदौ ३, २०८२
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३