-
इटहरी । साहित्यिक गतिविधिको विकास र विस्तारसँगै साहित्यकारको सिर्जनात्मक उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले सुनसरीको इटहरीमा सुरु गरिएको ‘क्याफेमा कविता’ तेस्रो श्रृङ्खलामा कवि हिमालय पौडेलको साथमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।
माइती घर क्याफेमा आयोजित कार्यक्रममा पौडेलले आफ्ना नवीनतम ८ बटा कविताहरु वाचन गरेका थिए ।
कार्यक्रमको आयोजना नेपाल विट इटहरीले गरेको क्याफेमा कविता’ हरेक श्रृंखलामा फरक–फरक साहित्यकारको अध्यक्षतामा कार्यक्रम सञ्चालन गर्ने परम्परा अनुरूप यसपटक कार्यक्रमको अध्यक्षतामा साहित्यकार टिका आत्रियको अध्यक्षता तथा शिक्षाविद लेखनाथ घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार रमेश निरौला ,रोहिणी रसिक,छवि बैरागी, विश्व आदर्श कलेजका प्रचार्य गणेश कुमार दुलाल, शुस्मा गोदावरी कलेजका प्रचार्य बोधराज नेपाल लोक दोहोरी गायिका गंगा गौतम आचार्य लगायतको सहभागिता रहेको थियो ।
News Desk 0 response आइतवार, भदौ १, २०८२
नेपाल विटका अध्यक्ष राम प्रसाद खरेलका अनुसार ‘क्याफेमा कविता’ श्रृंखला इटहरीमा साहित्यिक वातावरण निर्माण गर्दै साहित्यकारलाई एक–अर्कासँगको अनुभव आदान–प्रदान गर्ने साझा मञ्चका रूपमा निरन्तर अघि बढाइने जानकारी दिए ।
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३

काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३