-
इटहरी । पतञ्जली योग समिति इटहरीले नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर योगद्धारा महिला सशक्तीकरण विषय अन्तरक्रिया आयोजना गरेको छ ।
महिलाहरुलाई लक्षित गरि पतञ्जली योग समिति इटहरीले योगद्धरा महिला सशक्तीकरण विषयक अन्तरक्रिया तथा तीज तथा जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । पतञ्जली योग समिति इटहरीकी अध्यक्ष उर्मिला कटुवालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पर्व केन्द्रित शुभकामना आदान प्रदान सहित योगका विषयमा अन्तरक्रिया सहित योग प्रशिक्षण समेत गरिएको थियो ।

कार्यक्रममा योग आफुमा भएको तनाव व्यवस्थापन सहित शारिरीक तथा मानसिक स्वास्थ्यका फलदायी हुने जानकारी गराइयो ।

विदुर थापाको संयोजन रहेको कार्यक्रममा जीवन विज्ञानकी प्रशिक्षक समेत रहेकी समाजसेवी बालिका खड्का भट्टराई , मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल , इटहरी उपमहानगरपालिका वडा नम्बर ६की रमिला तामागं , प्रतिष्ठा पोखरेल योग प्रशिक्षक मिस्टरप्रसाद चौधरी लगायतले अन्तरक्रियामा विभिन्न विषयमा छलफल सहित आफना भनाईहरु राखेका थिए ।
News Desk 0 response बिहिबार, भदौ ५, २०८२
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३