-
सुन्दरहरैंचा । नेपाली महिला हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेरमा मोरगंको दुलारीमा तीज विशेष कार्यक्रम आयोजना गरिएको छ ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मा रहेको शान्ति टोल विकास संस्था र नवजागृति भजन समूहले संयुक्त रुपमा तीज विशेष कार्यक्रम आयोजना गरेका हुन । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ मा रहेको सिग्देल बन्धु सामुदायिक भवनमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको थियो । नवजागृति भजन समूहकी अध्यक्ष बिन्दु पौडेलको अध्यक्षता र जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीको प्रमुख अतिथ्यमा भएको तीज विशेष कार्यक्रममा तीज गितमा सहभागी महिलाहरु नृत्य समेत गरेका थिए ।

सो अवसरमा समाजसेवी तथा ज्येष्ठ नागरिक विष्णुमाया पौडेल र रामप्रसाद गुरागाईलाई विशेष सम्मान समेत गरियो । कार्यक्रमका प्रमुख अतिथी पुरीले समुदायमा रहेका मानिसहरुमा आपसी सद्भाव र एकताको भावना वढाउन यस प्रकारका कार्यक्रमहरुले महत्पुर्णं भुमिका खेल्ने वताए ।

उनले हाम्रो टोलमा धेरै जातजाति, समुदायका मानिसहरु बस्दै आएका छौं यस प्रकारले सामुहिक रुपमा चाड पर्व मनाउनाले समाजिक विविधतामा एकता भएर समाजलाई मजवुद वनाउने हुँदा सामुहिक रुपमा चार्डपर्व मनाउने कार्यलाई वढवा दिनु पर्नेमा जोड दिए । नवजागृति भजन–कीर्तन समूहकी उपाध्यक्ष विमला पुरीको संयोजनमा भएको कार्यक्रममा दर खुवाइएको थियो भने तीज गितमा नाचगान गरेर मनोरञ्जन गरिएको थियो । कार्यक्रममा लायन्स क्लब अफ इटहरी पाथिभराका अध्यक्ष कमल तिम्सिना, थारु महिला सभा मोरङकी उपाध्यक्ष सुमित्रा चौधरी लगायतको आतिथ्य रहेको थियो ।
News Desk 0 response बिहिबार, भदौ ५, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२

इटहरीमा १०८ शिवलिङ्गको भव्य प्राणप्रतिष्ठा आरम्भ, धार्मिक पर्यटन प्रवद्र्धनको नयाँ अध्याय
मङ्लबार, कार्तिक १८, २०८२