खेलकुद
सूर्य नेपाल गल्फ: भुवन नगरकोटीलाई पछ्याँदै शुक्रबहादुर राई
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फमा शीर्ष स्थानका भुवन नगरकोटीलाई पछ्याँदै शुक्रबहादुर राईले उपाधि लक्ष्यलाई कायमै राखेका छन् । पार–७१ को गोकर्ण गल्फ क्लबमा बुधबार तेस्रो चरणको खेल सकिँदासम्म शुक्रले भुवनसँगको अग्रता दुई स्ट्रोकमा छोटयाउँदै...
बुधबार, चैत्र ४, २०७७सि डिभिजन लिग फुटबल
वीरगञ्ज युथ युनाईटेड र चर्च ब्वाइजले राजधानीमा जारी सहिद स्मारक सि डिभिजिन लिगमा बुधबार जित निकालेका छन् ।सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वीरगञ्जले झापा एफसीलाई १–० ले पराजित...
बुधबार, चैत्र ४, २०७७मछिन्द्रलाई स्तब्ध बनाउँदै आयोजक फाईनलमा
गत शिजनको उपाधि बिजेता आयोजक मकवानपुर ११ हेटौंडामा जारी जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को फाइनलमा प्रवेश गरेको छ । हेटौंडा स्थित बन बन बिज्ञान अध्ययन सस्थानको मैदानमा बुधबार भएको...
बुधबार, चैत्र ४, २०७७सूर्य नेपाल गल्फ: भुवन नगरकोटीले अग्रता कायमै
सूर्य नेपाल गल्फ टुर– २०२१ अन्तर्गत नेपाल सेन्ट्रल ओपनको दोस्रो चरणमा पनि भुवन नगरकोटीले अग्रता कायमै राखेका छन् । गोकर्ण गल्फ क्लबमा दोस्रो चरणको खेल सकिँदा भुवनले दोस्रो स्थानका शुक्रबहादुर राईमाथि पाँच स्ट्रोकको अग्रता...
मङ्लबार, चैत्र ३, २०७७अन्तिम समयको स्कोरसँगै क्यामरुन सेमिफाइनलमा
खेलको अन्तिम समयमा पाएको मौकाको सदुपयोग गर्दै हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको सेमिफाइनलमा बिदेशी टोली प्रबेश गरेको छ । क्यामरुनबाट हिजो मात्र नेपाल टेकेको टोलिले सर्लाहिको बागमती युवा क्लबलाई...
मङ्लबार, चैत्र ३, २०७७सि डिभिजन लिग फुटबल
समाज कल्याण खेलकुद केन्द्र र सामाजिक युवा क्लबले सहिद स्मारक सि डिजिजन लिग फुटबलमा विजयी सुरुआत गरेका छन् ।सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा मंगलबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद केन्द्रले पुरानो क्लब सानागौचरण युथ...
मङ्लबार, चैत्र ३, २०७७भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता,भक्तपुरनं ५ बन्यो च्याम्पियन
राधानीमा जारी भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता अन्र्तगत महिला टिम इभेन्ट्समा भक्तपुर नगरपालिका वडा नं ५ च्याम्पियन भएको छ ।लैनचौर स्थित टेबलटेनिस हलमा भएको फाइनलमा भक्तपुर नगरपालिका वडा नं ५ ले नगरपालिका...
मङ्लबार, चैत्र ३, २०७७बिभागिय टोली सशस्त्रलाई निरास पार्दै बागमती अन्तिम आठमा
बिभागिय टोली नेपाल एपिएफ क्लबलाई पाखा लगाउँदै हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप’मा बागमती युवा क्लब सर्लाहीले अन्तिम आठमा स्थान बनाएको छ । बनबिज्ञान खेल मैदानमा आईतबार भएको प्रतिष्पर्धामा एपिफलाई २–१ ले...
आइतवार, चैत्र १, २०७७सी डिभिजन लिग सुरु
मोफसलको टोली झापा एफसीमाथि २–१ को जित निकाल्दै खालीबारी युथ क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोको एन्फा मुख्यालयमा आइतबार भएको उद्घाटन खेलमा झापा एफसीलाई २–१ गोल अन्तरले पराजित...
आइतवार, चैत्र १, २०७७पुलिसलाई स्तब्द पार्दै संकटाको बिजयी सुरुवात
हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को खेलमा संकटाले विजयी सुरुवात गरेको छ । शनिबार हेटौंडाको बन बिज्ञान खेल मैदानमा भएको खेलमा संकटाले विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० ले...
शनिबार, फाल्गुन २९, २०७७-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३




