खेलकुद
एथ्लेटिक्सका बिभिन्न प्रतिस्पर्धाको नतीजा यस्तो आयो
सन्तोषी श्रेष्ठ र चन्द बहादुर पुनमगर गोल्डेन स्पिन्ट मिटका उत्कृष्ट खेलाडी घोषित भएका छन । दशरथ रंगशालमा आइतबार भएको मिटमा महिला तर्फ सन्तोषी र पुरुषतर्फ चन्द उत्कृष्ट खेलाडी घोषित भएका हुन । सन्तोषीले तीन...
शनिबार, फाल्गुन २९, २०७७मेयर कपको उपाधि पुलिसलाई
नेपाल पुलिस क्लबले एपिएफमाथि ८ विकेटको नतिजाका साथ काठमाडौ मेयरकप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको विभागिय डर्बी फाइनलमा एपिएफले प्रस्तुत गरेको १ सय ६...
शनिबार, फाल्गुन २९, २०७७जाउलाखेललाई स्तव्ध पार्दै आर्मी सेमिफाईनलमा
विहिबारबाट बागमती प्रदेशको राजधानी हेटौंडामा सूरु भएको स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको दोस्रो खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । ‘ए’ डिभिजन टिम जावालाखेल युथ क्लबलाई टाईब्रेकरमा हराउँदै आर्मीले सेमिफाइनल...
शुक्रबार, फाल्गुन २८, २०७७‘नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता हुने
गोकर्णेश्वर नगरपालिकाले शनिबार ‘नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता गर्ने भएको छ ।नगर, क्षेत्र, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म तेक्वान्दो खेलाडी पु¥याउने उद्देश्य रहेको भन्दै आयोजक गोकर्णेश्वर नगरपालिकाले छनोट प्रतियोगिता गर्न लागेको जानकारी दियो । छनोट...
शुक्रबार, फाल्गुन २८, २०७७मेयर कप क्रिकेट फाइनलमा शनिबार, विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै
काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान ८ः४५ बजे सुरु हुनेछ ।...
शुक्रबार, फाल्गुन २८, २०७७इटहरी । सुनसरीको इटहरीमा राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल सुनसरीको आयोजनामा सुरु भएको प्रयोगिताको राष्ट्यि खेलकुद परिषदका उपाध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिव कोइरालाईले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन । इटहरी रंगशालाको तेक्वान्दो एरिनामा सुरु भएको प्रतियोगितामा ७ प्रदेसका ७ वटै टिम , नेपाल विद्यालय खेलकुद महासंघको एक टिम , आयोजक एक टिम गरी कुल ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन । राष्ट्रिय तेक्वान्दो संघ नेपाल सुनसरीका अध्यक्ष खेम कार्कीको अध्यक्षता रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्की , उद्योग वाणिज्य संघ इटहरीका बरिष्ट उपाध्यक्ष दिवस पोखरेल,संगित साधना प्रतिष्ठान नेपालका उपाध्यक्ष राजु केसी , मुख्य प्रशिक्षक हरि बुढाथोकी, ज्ञानु विक लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा फाइट तर्फ महिला ३० केजी देखि ५५केजी सम्म ६वटा समुहमा र पुरुष तर्फ ३५ केजी देखि ६३केजी तौल सम्म विभिन्न तौल सम्म गरि ६वटा समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन । त्यसै गरी पुम्से...
शुक्रबार, फाल्गुन २८, २०७७पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक सी डिभिजन लिगमा घटुवा
पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक सी डिभिजन लिगमा घटुवा भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ुबीु डिभिजन लिगको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा...
बुधबार, फाल्गुन २६, २०७७मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता :नेपाल पुलिस क्लबले दोस्रो जित
राजधानीमा जारी मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो । मुलपानी क्रिकेट...
मङ्लबार, फाल्गुन २५, २०७७सहिद स्मारक बी डिभिजन लिग फुटबल: अन्तिम लिग खेलमा श्री कुमारी क्लबले फराकिलो जित
राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा श्री कुमारी क्लबले फराकिलो जित निकालेको छ । मंगलबार भएको खेलमा श्री कुमारीले टुसाल क्लबलाई ४० गोल अन्तरले पराजित गरेको हो ।...
मङ्लबार, फाल्गुन २५, २०७७ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने
ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर...
मङ्लबार, फाल्गुन २५, २०७७-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३




