इटहरी । सुनसरीको इटहरीमा राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल सुनसरीको आयोजनामा सुरु भएको प्रयोगिताको राष्ट्यि खेलकुद परिषदका उपाध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिव कोइरालाईले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन । इटहरी रंगशालाको तेक्वान्दो एरिनामा सुरु भएको प्रतियोगितामा ७ प्रदेसका ७ वटै टिम , नेपाल विद्यालय खेलकुद महासंघको एक टिम , आयोजक एक टिम गरी कुल ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन । राष्ट्रिय तेक्वान्दो संघ नेपाल सुनसरीका अध्यक्ष खेम कार्कीको अध्यक्षता रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्की , उद्योग वाणिज्य संघ इटहरीका बरिष्ट उपाध्यक्ष दिवस पोखरेल,संगित साधना प्रतिष्ठान नेपालका उपाध्यक्ष राजु केसी , मुख्य प्रशिक्षक हरि बुढाथोकी, ज्ञानु विक लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
इटहरीमा राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता सुरु
-
प्रतियोगितामा फाइट तर्फ महिला ३० केजी देखि ५५केजी सम्म ६वटा समुहमा र पुरुष तर्फ ३५ केजी देखि ६३केजी तौल सम्म विभिन्न तौल सम्म गरि ६वटा समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन । त्यसै गरी पुम्से तर्फ प्रयेत्क टिमबाट १२वर्ष मुनी १ महिला र १ पुरुषले प्रतिस्पर्धा गर्ने छन भने १२वर्ष माथि १८ वर्ष सम्म १ महिला १ पुरुषले प्रस्पर्धा गर्ने साथै १८ वर्ष माथि १ महिला र १ पुरुषले प्रतिस्पर्धा गर्ने खेत तालिका रहेको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
प्रतियोगितामा टिम प्रथम द्धितिय र तृतियलाई शिल्ड प्रमाण पत्र र विजयी हुने खेलाडीहरुलाई पदक र प्रमाण पत्र वितरण गरिने जानकारी गराइयो ।
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३