-
गोकर्णेश्वर नगरपालिकाले शनिबार ‘नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता गर्ने भएको छ ।नगर, क्षेत्र, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म तेक्वान्दो खेलाडी पु¥याउने उद्देश्य रहेको भन्दै आयोजक गोकर्णेश्वर नगरपालिकाले छनोट प्रतियोगिता गर्न लागेको जानकारी दियो । छनोट प्रतियोगितामा पुम्से २ विधा र गेरोगी विधा गरी १९ विधामा प्रतिस्पर्धा हुनेछ ।
ईष्टपोल उच्च माविको मैदानमा हुने प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई प्रशिक्षक नियुक्त गरेर क्लोज क्याम्पमा राख्ने आयोजकले बताएको छ । प्रतियोगिताको विजेता, दोस्रो, तेस्रोलाई प्रमाण पत्र, मेडल तथा ट्रफी प्रदान गर्ने आयोजकको तयारी छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
सम्बन्धित शीर्षकहरु
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३