-
पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक सी डिभिजन लिगमा घटुवा भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ुबीु डिभिजन लिगको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा भएको हो । बी डिभिजनमै रहन पुल्चोकलाई अन्तिम खेल जित्नु पर्ने थियो । र, अन्य खेलको नतिजा कुर्नु पर्ने थियो । तर, नयाँबस्तीसँग पराजित भएपछि पुल्चोक घटुवा भएको हो । नयाँबस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे । पुल्चोकका शिरब लो तामाङले एक गोल फर्काए । जितसँगै नयाँबस्तीले भने ११ खेलमा १५ अंक जोड्यो । नयाँबस्ती नवौं स्थानमा रहेको छ । हारसँगै पुछारमा रहदै लिग सकाएक पुल्चोकले ११ खेलमा ५ अंक जोड्यो ।
त्यस्तै बुधबार नै भएको आफनो अन्तिम लिग खेलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ । खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । खुमलटारलाई जित दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे । जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँगअंक बराबरी समेत गरेको छ ।
खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।एक खेल बाँकी रहेको सातदोबाटोको २५ अंक रहेको छ । सातदोबाटोले लिगको उपाधि यस अघि नै जितिसकेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३