-
सूर्य नेपाल गल्फ टुर– २०२१ अन्तर्गत नेपाल सेन्ट्रल ओपनको दोस्रो चरणमा पनि भुवन नगरकोटीले अग्रता कायमै राखेका छन् ।
गोकर्ण गल्फ क्लबमा दोस्रो चरणको खेल सकिँदा भुवनले दोस्रो स्थानका शुक्रबहादुर राईमाथि पाँच स्ट्रोकको अग्रता बनाउँदै अग्रता कायमै राखेका हुन । ३६ होलको खेल सकिँदा भुवनले ११ अन्डर १३३ स्कोर बटुलेका छन् । उनले दोस्रो दिन तीन अन्डर ६९ को कार्ड बनाएका थिए । दोस्रो दिन पनि तीन अन्डर ६९ मा खेलेका शुक्रले ३६ होल सकिँदा ६ अन्डर १३८ स्कोर बटुल्दै भुवनलाई पछयाइरहेका छन् ।
१२औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णविजेता एमेच्योर गल्फर सुवास तामाङ तेस्रो स्थानमा छन् । उनले दोस्रो दिन दुई अन्डर ७० मा खेल्दै कुल पाँच अन्डर १३९ स्कोर कार्ड बनाए ।
यस्तै सञ्जय लामाको चार अन्डर ६८ स्कोरसहित चौथो स्थानमा उक्लिएका छन । यस्तै रामे मगरले दोस्रो चरणमा दुई अन्डर ७४ स्कोर खेलेपछि उनी पाँचौं स्थानमा झरेका छन । उनको कुल स्कोर दुई अन्डर एक सय ४२ रहेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३