-
मोफसलको टोली झापा एफसीमाथि २–१ को जित निकाल्दै खालीबारी युथ क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।
सातदोबाटोको एन्फा मुख्यालयमा आइतबार भएको उद्घाटन खेलमा झापा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै खालीबारीले सुखद सुरुवात गरेको हो । झापाले लिएको सुरुआती अग्रतालाई उल्टाएर खालीबारीले जित निकालेको हो । खालीबारीलाई सुखद नतिजा निकाल्न विपिन कँडेल र सुदिप केसीले एक एक गर्दा झापाका सरोज दोर्जी कार्कीले एक गोल गरे ।
१४ टिमको सहभागिता रहेको लिग आगामी चैत २४ गते सम्म हुँदै छ । एन्फाले सहभागि टोलीलाई २ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराएको हो । दुई समूहका शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सको प्रतिस्पर्धा पछि शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछन । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछन र प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३