मुख्य खबर
केही दिन यता देखि क्रमिक रुपमा पुर्वी तराईमा गर्मी वढ्ने क्रम जारी
इटहरी । केही दिन यता देखि क्रमिक रुपमा पुर्वी तराईमा गर्मी वढ्ने क्रम जारी रहेकोमा आज केही जिल्लाको ताक्रम वढेर ३७ डिग्री सम्म पुग्दा जनजिवन कष्टकर बन्न पुगेको छ ।
मङ्लबार, जेष्ठ २७, २०८२रामधुनीका महिलाहरुले हासिल गरेको सफलताको कथा प्रतियोगिता सम्पन्न
रामधुनी । एकीकृत सामुदायिक विकास कार्यक्रममा आवद्ध भएपछि सुनसरीको रामधुनीका महिलाहरुले हासिल गरेको सफलताको कथाहरु सुनाएका छन ।इटिसी नेपाल काठमाडौंको सहयोगमा सेभ द अर्थ सुनसरीले रामधुनी नगरपालिकाको विभिन्न चार वटा वडामा सञ्चालन गरेको एकीकृत...
मङ्लबार, जेष्ठ २७, २०८२होटल गरिमा लिमिटेडले एनआईएमवी एस क्यापिटल संग आईपिओको रोडम्याप सम्झौता
इटहरी । पुर्वी नेपालको इटहरीमा होटल सोल्टी वेस्टेन्ड सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेडले आईपिओ निष्कासन गर्ने भएको छ । होटल गरिमा लिमिटेडले एनआईएमवी एस क्यापिटल संग आईपिओको रोडम्याप सम्झौता गरेको हो । नेपालको पुँजी...
मङ्लबार, जेष्ठ २७, २०८२रामधुनी नगरपालिकाद्वारा सहकारी संस्थाहरूको अनुगमन कार्य सुरु
रामधुनी । रामधुनी नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेका सहकारी संस्थाहरूको अनुगमन कार्यको सुरुवात गरेको छ । सहकारी क्षेत्रको नियमितता, पारदर्शिता र संस्थागत सुशासन सुनिश्चित गर्न नगरपालिकाले यो कार्य थालेको हो । नगर उपप्रमुख तारा...
सोमवार, जेष्ठ २६, २०८२सुष्मा कलेजद्धारा विद्यार्थीहरु लाई लक्षित गरी दुई दिने एआइ बुट क्याम तेस्रो आयोजना
इटहरी । सुष्मा गोदाबारी कलेज इटहरीले एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरु लाई लक्षित गरी दुई दिने एआइ बुट क्याम तेस्रो आयोजना गरेको छ ।विश्वभरी कसरी विकास भइरहेको छ भन्ने विषयमा यो आर्टिफिएल इन्टेलिजम कार्यक्रम...
आइतवार, जेष्ठ २५, २०८२अहमदिया संघ नेपालले भोक्राहा नरसिङ ६, पोखरेल कामत टोलका अग्नि पीडितहरु लाई राहत वितरण
सुनसरी । अहमदिया संघ नेपालले सुनसरीको भोक्राहा नरसिङ ६, पोखरेल कामत टोलका अग्नि पीडितहरु लाई राहत वितरण शिविर सम्पन्न गरेको छ ।सबैलाई माया, कसैको लागि घृणा नगरुम भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले...
आइतवार, जेष्ठ २५, २०८२औषधी व्यवसायी संघद्धारा थोक व्यापारीहरूसंग अन्तरकृया कार्यक्रम सम्पन्न
इटहरी । नेपाल औषधी व्यवसायी संघ सुनसरीले थोक व्यापारीहरूसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।सुनसरीमा औषधी व्यवसायी संचालन गर्दै आएका ब्यवसायीहरुको समस्यामा संघले केही समाधान गर्न थोक व्यापारीहरूसंग अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो ।गंगा...
आइतवार, जेष्ठ २५, २०८२ट्रान्सपोर्ट एशोसिएसनमा सोम प्रसाद भटराईको अध्यक्षतामा नँया कार्य समिति चयन
विराटनगर । ट्रान्सपोर्ट एशोसिएसन विराटनगरको १५औं वार्षिक साधारण सभा तथा ८औं अधिवेशन सम्पन्न गरेको छ ।राष्ट्र निर्मानको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने मूल नाराका साथ स्थापना भएको ट्रान्सपोर्ट एशोसिएसन विराटनगरको १५औं वार्षिक साधारण...
शनिबार, जेष्ठ २४, २०८२आज निर्जला एकादशीका दिन घर घरमा तुलसीको दल राख्दै
इटहरी । वैदिक सनातन धर्मावलम्बीले आज निर्जला एकादशीका दिने घर घरमा रहेको मठमा तुलसीको दल राख्दै छन् ।प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राखिन्छ ।आजका दिनलाई निर्जला एकादशी पनि भनिन्छ...
शनिबार, जेष्ठ २४, २०८२राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यानरत विद्यार्थीहरु विच निर्वाचान
इटहरी । राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यानरत विद्यार्थीहरु लाई निर्वाचान प्रक्रिया संम्बन्धि जानकारी दिने उदेश्यले प्रत्यक वर्ष अभ्यास सहितको निर्वाचन सम्पन्न गरेको छ ।विद्यार्थीहरुको लिडरसिपको नेतृत्य चयन गर्न विद्यालय कप्तान र भाइस कप्तान तथा हाउस...
शुक्रबार, जेष्ठ २३, २०८२-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




