-
इटहरी । सुष्मा गोदाबारी कलेज इटहरीले एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरु लाई लक्षित गरी दुई दिने एआइ बुट क्याम तेस्रो आयोजना गरेको छ ।
विश्वभरी कसरी विकास भइरहेको छ भन्ने विषयमा यो आर्टिफिएल इन्टेलिजम कार्यक्रम तेस्रो पटक एसइइ दिएर बसेका विद्यार्र्थीहरुलाई लक्षित गरी आयोजना गरेको हो ।
दुई दिने एआइ बुट क्याममा पहिलो दिन नयाँ प्रविधीका स्टल प्रदर्शनी तथा प्रतियोगिता मुलक गेम लगायतका कार्यक्रमहरु गरेको थियो ।
सहभागी हुन आएकी रोशना सुनुवार र इच्छा चापागाँईले यो कलेजले अर्गनाइज गरेको बुट क्यामा बाट धेरै कुराहरु बुझ्ने र नयाँ कुराहरु जानकारी लिने मौका पाएको बताइन ।
शुष्मा गोदाबारी कलेजले तेस्रो पटक ए आइ बुट क्याम आयोजना गरेर एस इ.इ दिएर बसेका विद्यार्थी हरुलाइ लक्ष्ति गरी आटिफिकेसन इन्टेलिजेन सम्बन्धी संसारमा कस्तो प्रभाव पारेको छ र नया नया प्रविधि दिन प्रतिदिन आइरहेको र त्यस मानिसमा कस्तो प्रभाव पारिरहेको छ भन्ने जानकारी दिनको लागी यो आयोजना गरिएको बुट क्याम्प संयोजक तथा सुष्मा कलेजका प्लस टु कोडिनेटर राहुल रायले बताए ।
शुष्मा गोदावरी कलेजले कोशी प्रदेशमै एआइ बुट क्याममै प्रत्येक वर्ष गर्दै आयोजना गर्दै आएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ २५, २०८२
दुई दिन सम्म चल्ने कार्यक्रममा ३ हजार बढी विद्यार्धीहरुले अवलोकन गर्ने छन् भने कार्यक्रममा आउने उत्कृष्ट विद्यार्र्थीलाई कलेजले पुरस्कृत समेत गरिने छ ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु
शनिबार, माघ १०, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु
शनिबार, माघ १०, २०८२