-
इटहरी । राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यानरत विद्यार्थीहरु लाई निर्वाचान प्रक्रिया संम्बन्धि जानकारी दिने उदेश्यले प्रत्यक वर्ष अभ्यास सहितको निर्वाचन सम्पन्न गरेको छ ।
विद्यार्थीहरुको लिडरसिपको नेतृत्य चयन गर्न विद्यालय कप्तान र भाइस कप्तान तथा हाउस कप्तान चयन गर्न शुक्रबार मतदान भएको छ । मतदानमा ६४२ जना अर्थात ८० प्रतिशत मत खसेको छ ।
विद्यार्थीबिचको चुनाबी प्रतिस्पर्धा प्रक्रिया कुनै आवधिक वा स्थानीय तहको निर्वाचनको झझल्को दिने किसिमको थियो ।
निर्वाचनमा १२ पदका लागि ३० जना विद्यार्थीबिच प्रतिस्पर्धा भएको हो । विद्यार्थीहरुले चारवटा मतदान केन्द्रमार्फत मतदान गरेका थिए ।
चुनाबी प्रतिस्पर्धामा विद्यालयका कप्तान छात्र तर्फको प्रतिस्पर्धामा चार जना उम्मेदवार रहेको र छात्रातर्फ दुई जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत शिक्षक युवराज काफ्लेले बताए ।
कितावी अध्यानमा रहेको सिकाइ लाई प्रयोगात्मक निवार्चन गराएको र नेपालमा हुने निर्वाचन प्रक्रिया प्रणाली सिकाउन कक्षा ६ देखि १० सम्मका विद्यार्थीबिच चुनाबको अभ्यास गराएको विद्यालयका साहयक प्रधानाध्यापक लक्ष्मी प्रसाद सुवेदीले बताए ।
त्यस्तै चुनाबी प्रतिस्पर्धामा एल्लो हाउसतर्फ कप्तानका लागि दुई जना र भाइस कप्तानका लागि तीन जना बिच प्रतिस्पर्धा भएको थियो ।
चुनाब बिहान १० बजेदेखि सुरु भएर २ बजेसम्म भएको र त्यसपछि मतगणना भएर शुक्रबार साँझसम्म अन्तिम नतिजा सार्वजनिक गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले जानकारी दिए ।
चुनावी प्रतिस्पर्धा अघि उम्मेदवारी घोषणा, मनोनयन दर्ता, दावी विरोध, उम्मेदवारी फिर्ता, चुनाव प्रचारप्रसार, मौन अवधि जस्ता आधारभूत क्रियाकलाप सवै पूरा गरि निर्वाचन सम्पन्न गरेको थियो ।
News Desk 0 response शुक्रबार, जेष्ठ २३, २०८२
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२