मुख्य खबर
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
रामधुनी । एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तरगत आयोजना गरेको बाल क्लब संरक्षण तालिम सम्पन्न गरेको छ ।रामधुनी नगरपालिका वडा नं. ८, डुम्राहामा भएको बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न भएको हो ।सेभ द अर्थ,...
आइतवार, असार १, २०८२धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
धनकुटा । जिल्ला विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिको आयोजनामा बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपहरूको सम्भावनालाई मध्यनजर गर्दै ूमनसुन ५ू नामक कृतिम विपद् प्रतिकार्य अभ्यास धनकुटामा सम्पन्न भएको छ। बर्सेनि वर्षायामसँगै आउने विपद्का...
शनिबार, जेष्ठ ३१, २०८२बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न,बालमैत्री नगर घोषणाको तयारी
इटहरी । इटहरी उपमहानगरपालिका वडा नंम्बर ६ ले आयोजना गरेको बाल भेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा सम्पन्न भएको छ ।बालबालिकाहरूले आ आफ्नो बहुआयामिक प्रतिभाहरु प्रस्तुत गरेका थिए ।वडाभित्र रहेका विभिन्न बाल क्लब, टोल...
शनिबार, जेष्ठ ३१, २०८२सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न
रामधुनी । सेभ द अर्थ सुनसरीको आयोजनामा भएको दुई दिने सहकारी अनुगमन तथा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।तलिममा सहकारी डिभिजन कार्यालय, सुनसरीका प्रमुख सहजकर्ता अभिनारायण भट्टराईले समाजिक परिचालकहरूलाई सहकारीको व्यवस्थापन, अनुगमन प्रणाली...
शनिबार, जेष्ठ ३१, २०८२नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताए
इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् ।आज सुनसरीको इटहरीमा रहेका दुर्गा पाटी प्यालेसमा आयोजित संगठन संवाद कार्यक्रमममा बोल्दै उनले संसद् सञ्चालनका लागि...
शुक्रबार, जेष्ठ ३०, २०८२वैदेशिक रोजगारद्धारा रक्तदानमा ५३ पिन्ट रगत संकलन
इटहरी । रक्तदान जीवनदान“ भन्ने नाराका साथ सुनसरी वैदेशिक रोजगार हकहित संघ इटहरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ ।इलाका प्रहरी कार्यालय छउमा भएको रक्तदान कार्यक्रममा विभिन्न संघ,सस्थाका पदाधिकारीहरुले रक्तदान...
शुक्रबार, जेष्ठ ३०, २०८२कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
ईटहरी । युवाहरुको ज्ञान र शिपलाइ उद्यमशिलता विकास तर्फ अभिप्रेरित गरी स्वरोजगारको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासका लागि युवा सशक्तिकरणमा योगदान पु¥याउने उद्देश्यका साथ स्थापित नेपाली युवा उद्यमी मञ्च, सुनसरी शाखाको आयोजनामा कलेज स्तरीय...
शुक्रबार, जेष्ठ ३०, २०८२विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
इटहरी । विश्व आदर्श कलेज इटहरीले एस इ.इ दिएर बसेका विखर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न गरेको छ ।होटल म्यानेजमेन्ट,साइन्स र कम्प्युटर साइन्स अध्यापन गराउदै आएकोे विश्व आदर्श कलेजले आयोजना गरेको...
बिहिबार, जेष्ठ २९, २०८२सरकारले सुन र हिराको गहनामा लगाएको कर विरुद्धमा इटहरीमा विराध
इटहरी । सरकारले २०८२, ८३ को बजेट विनियोजनमा सुन र हिराको गहनामा २ प्रतिसत र पथर जडित गहनामा १३ प्रतिसत कर लगाएको विरुद्धमा आज इटहरीमा विरोध कार्यक्रम गरेको छ ।सरकारले सुनमा २ प्रतिशत र...
बिहिबार, जेष्ठ २९, २०८२प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
सुन्दरहरैचा । सिपका माध्यमबाट महिलाहरुलाई मौलिक हस्तकला प्रवद्र्धनसँगै आत्मनिर्भर बनाउने लक्ष्य सहित मोरङको सुन्दरहरैचा नगरपालिका १२ मा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न भएको छ ।सुन्दरहरैचा नगरपालिकाको आर्थिक सहयोग तथा प्रगति महिला...
बिहिबार, जेष्ठ २९, २०८२-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




